Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

माओवादीका मन्त्री तत्काल फिर्ता हुँदैननः शर्मा

\"DSC_2707\"भक्तपुर । एकिकृत माओवादीका प्रबक्ता दिनानाथ शर्माले माओबादीबाट सरकारमा सामेल भएका मन्त्री फिर्ता नबोलाउने बताएका छन् । रफत सञ्चार कल्बले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले गृह मन्त्री शक्ति बस्नेतले गरेको गल्तीको आलोचना गरिसकेको र त्यस्तो गम्भीर प्रक्रियाको गल्ती नभएकाले कुनै पनि मन्त्री तत्काल फिर्ता नहुने बताएका हुन । उनले मधेश अन्दोलन नेपालको आन्तरिक समस्या भएकाले नेपाल भित्रबाटै समाधान हुन लागेको भन्दै मधेशबादी नेताहरु मधेशको मात्र नभई नेपालकै नेताको रुपमा प्रस्तुत् भए समस्या छिट्टै समाधान हुने समेत बताए  । भारतले नाकाबन्दी मधेश अन्दोलनलाई देखाएर गरेको भन्दै उनले भारतसँगको सम्बन्धमा चिसोपन आएको बताए  । उनले सम्बन्ध सुधारका पक्षमा कुटनैतिक तवरले दुबै देश लागि परेको भन्दै नेपालको आन्तिरिक समस्या समाधान भए पनि नाकाबन्दी लगाउने वा नलगाउने उसमै भर पर्ने समेत टिप्पणी गरे । अघोषित नाकाबन्दी पश्चात कालो बजारीको बिगबिगि बढेको र सरकारले नियन्त्रण गर्न लागि परे पनि सफल नभएकाले कालो बजारी गर्नेहरुलाई समाजबाटै बहिष्कार गर्न समेत आग्रह गरे । प्राधिकरण बिधेक पारित भई सकेको र अव पूननिर्माणाको काम अघि बढ्ने भन्दै यसमा अन्दोलनरत पक्षले समेत सहयोग गरेकाले सफलता मिलेको बताए । एमाओबादीको केन्द्रिय कमिटिको बठैकले नयाँ जनबादलाई लागू गर्न जोड दिएको भन्दै उनले भने केन्द्रिय कमिटिका सदस्यहरुको बिचारलाई पूर्णरुपमा सुनवाई भएको, आएको रायहरुको ब्यापक छलफल गरि सकारात्मक पक्षका बिचारलाई पार्टीले कार्यान्वयनको पक्षमा लाने समेत गरे । उनले पार्टी अध्यक्ष प्रचन्डले फरक बिचारको सम्मान गर्न नसकेको भनाईहरु हल्ला मात्र भएको भन्दै अध्यक्षले सबै बिचारको सम्मान गर्दै केन्द्रिय कमिटिको निर्णय अनुरुप काम गरेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE