काठमाडौं । काठमाडौंको व्यस्त बजार चाबहिलमा डकैती गर्ने योजना बनाइरहेका ७ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले हतियारसहित पक्राउ गरेको छ ।
पर्वतको भोकसिङ गाविस ३ वस्ने प्रेमबहादुर कर्माको छोरा वर्ष २७ को पुष्कर लोहनी, सुनसरीको धरान नगरपालिका १५ संगम चोक बस्ने भेषबहादुर तामाङको छोरा वर्ष ३० को बर्मा तामाङ, धादिङको झार्लाङ्ग गाविस २ का विरबहादुर तामाङको छोरा वर्ष २७ को स्यामोल तामाङ, नुवाकोटको बेलकोट गाविस ३ बस्ने चन्द्रबहादुर दर्जीको छोरा वर्ष २५ को रामशरण नेपाली, सोही स्थानका श्यामबहादुर परियारको छोरा वर्ष २७ को रोशन परियार, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका. १ वस्ने वर्ष २७ को रुषी भन्ने प्रेम तामाङ र धादिङको तिपलिङ गाविस ८ घर भएका पेम्वा घलेको छोरा वर्ष २७ को वेशिल घलेलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्रेको हो ।
उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा लाग्ने गोली, मोबाइल सेट र ड्राइभिङ लाइसेन्स बरामद भएको छ ।
पक्राउ परेकाहरु सबै आपराधिक पृष्ठभूमिका भएको र उनीहरुमाथि थप अनुसन्धान भैरहेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: