काठमाडौं । सरकारले संविधान संशोधन विधेयक पारित गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले संसदमा पेश भैसकेको विधेयकलाई पारित गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलनरत मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर संविधान संशोधन विधेयक पारित गर्नुपर्ने धारणा राख्दै आएको छ । त्यसैले सहमतिको प्रयास गर्न भन्दै शुक्रबारदेखि मन्त्रिपरिषद बैठक ८ गतेसम्मलाई स्थगित गरिएको छ ।
तर, मधेसी मोर्चाले सीमांकन विनाको संशोधन आफूहरुलाई मान्य नहुने भन्दै सरकारसँग काठमाडौंमा वार्ता नगर्ने घोषणा गरेर पुनः आन्दोलनमा होमिएको छ । शुक्रबार संसद बैठक स्थगित भएदेखि एकपटक पनि औपचारिक वार्ता हुन नसकिरहेकाबेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले अब विधेयक पारित गरेर अघि बढ्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले राष्टपति विद्यादेवी भण्डारीलाई मधेसी मोर्चाका कार्यकर्ताहरुले रामजानकी मन्दिर जनकपुरमा अभद्र व्यवहार गरेको भन्दै खेद व्यक्त गरेको छ । बैठकले अभद्र र अमर्यादित व्यवहार गर्नेहरुलाई कारवाही गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: