Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

चिसोले सोलुका भूकम्पपीडितको बिचल्ली

[caption id=\"attachment_16455\" align=\"alignleft\" width=\"188\"]\"file file photo[/caption] सोलुखुम्बु । सोलुखुम्बुका भूकम्पपीडित चिसोका कारण कष्टकर जीवन बिताउन बाध्य भएका छन् । इलाका नं ९ मा रहेको चौलाखर्क गाविसका शतप्रतिशत तथा भकाञ्जे र गोली गाविसका ९५ प्रतिशतभन्दा बढी घर पूर्णक्षति भएको सो ठाउँका एकाधबाहेक सबै घरपरिवार त्रिपाल, चित्रा तथा केही जस्ताले बनाइएका टहरामा बस्दै आएका छन् । आफूहरु सबैलाई पछिल्लो केही दिनदेखि बढेको चिसोका कारण अत्यन्तै समस्या भएको चौलाखर्कका नेत्रबहादुर बस्नेतले बताए । बुद्ध मावि गोलीका शिक्षक उद्धव बस्नेतका अनुसार चिसोले बालबालिका बिरामी परेर विद्यालय आउनेको सङ्ख्या पनि आधा कम भएको छ । केही पीडितले घर बनाउन थालेको भए पनि धेरैले सरकारको सहयोग पर्खिरहेको भकाञ्जेका दावा शेर्पाले बताए । ‘सरकारकै ‘डिजाइन’मा घर बनाउनुपर्छ, अनि मात्र राहत पाइन्छ भन्छन्, डिजाइन आएपछि घर बनाउँ भनेको चिसोले मार्न लाग्यो’ शेर्पाले भने । सरकारले न्यानो कपडाका लागि रकम दिने भनेपनि अहिलेसम्म नपाएको चौलाखर्कमा अन्जली विकले बताइन। त्रिपाल तथा जस्ताले छाएका टहरामा रातको समयमा शीत परेर भिज्ने गरेको र चिसोका कारण त्यहाँका बासिन्दाले निकै कठिन जीवनयापन गरिरहेको भकाञ्जेका शिक्षक ल्हाक्पा शेर्पाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE