Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

‘नाट्टा चुनाव– २०७२’ काे सरगर्मी बढ्याे, पाठक समूहको स्वतन्त्र उम्मेदवारी

\"nata_patha_Candidates-750\"काठमाडौं । पर्यटन व्यावसायिहरुको मातृ संस्था नाट्टाको चुनाव नजिकिँदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।   विभिन्न समुहहरुको उम्मेदवारी र आफुले जितेमा लागु गर्ने प्रतिवद्धता सार्वजनिक गर्ने क्रम पनि उस्तै छ । चुनावमा एमाओवादी र कांग्रेस मिलेर एउटा संयुक्त प्यानल खडा भएको छ भने एमाले र अन्य दलको अर्को छुट्टै प्यानल छ । तर कुनै पार्टीसँग संलग्न नभएकाहरुको स्वतन्त्र प्यानलको रुपमा शम्भु राज पाठकको समुहले अर्को छुट्टै बनाएर चुनावी मैदानमा उत्रिएको छ ।   बुधबार राजधानीको मनास्लु होटल लाजिम्पाटमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको उम्मेदवारहरुको प्यानल समुह र प्रतिवद्धतापत्रमा व्यावसायिहरुको हक हितका लागी काम गर्ने बताइएको छ । माघ ३ गते हुन गईरहेको चुनावका लागी पाठक समुहको प्रतिवद्धतापत्र :  
  1. पर्यटन उद्योग विकाश बिस्तार गर्नको लागी पर्यटन मन्त्रालय तथा त्यस सँग सम्बन्धित निकायहरुसँंग निकट संबन्ध कायम गरी आवश्यक निति नियम तर्जुमा गर्न सुझाव सल्लाह दिने ।
  2.  क्ष्ब्त्ब् तथा ब्ष्च त्ष्अपभतष्लन सम्बन्धी पर्ने समस्याहरु, जस्तै ब्म्ः, म्भउयचतभभ, ीयकत बलम मबmबनभ तथा अन्य समस्या समाधान गर्नका लागि नाट्टा भित्र नै “एयर टिकेटीङ्ग मनिटरीङ्ग कमीटी ” बनाई लागु गरिने छ ।
  3.  ट्राभल एजेन्सीहरुले अन्य उद्योगहरु सरह सरकारले उपलब्ध गराउने सेवा,सुविधा एवं मान्यता नपाईरहेको स्थितिमा तत्काल संबन्धित निकायहरुसँंग छलफल गरी उद्योग समान व्यवहार लागू गर्न गराउन पहल गर्ने
  4. अन्तर्राष्ट्रियस्तरमा हुने मिटिङ्ग, कन्फ्रेन्स, सेमिनार, वर्कसप, गोष्ठी, एक्सपो आदिमा सम्पूर्ण ब्यवसायीहरुको सहभागिताको लागि समान अवसर प्रदान गर्न गराउन पहल गरिने ।
  5. टुर तथा ट्राभल्स र आन्तरिक तथा बाह्य हवाई कम्पनी बिच हुनुपर्ने न्यूनतम् मूल्य मान्यताहरु नभई रहेको सन्दर्भमा तत्काल हवाई कम्पनीहरुसँग छलफल गरी यथाशिघ्र समाधानको लागि पहल गरिने छ ।
  6. नाट्टा जस्तै समान ब्यवसायिक प्रकृतिका अन्य संघ संस्थाहरुलाई नाट्टा भित्रै सम्मानजनक स्थान दिई बृहत नाट्टाको निर्माण गर्न पहल गरिने छ ।
  7. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मेलाहरु वार्षिक रुपमा नेपालमै आयोजना गर्न आवश्यक पहल गरिने ।
  8. नेपाल भित्रका सम्पदा क्षेत्रहरुमा उठाउँंदै आएको प्रवेश शुल्कलाई सोही क्षेत्रमा पर्यटकहरुको सेवा, सुविधाको लागी उपयोग गर्न सम्बन्धित निकायहरुसँग पहल गर्ने ।
  9. अनाधिकृतरुपमा विदेशी कम्पनीहरुले टुर तथा ट्राभल्स संचालन गरी स्वदेशी कम्पनीहरुलाई मर्कामा पार्ने गरेको र राज्यलाई राजस्व ठग्ने प्रवृत्ति बढ्र्दै गरेको स्थितिलाई नियन्त्रण गर्न सरकारी निकायसँंग दबाबमूलक पहल गर्ने ।
  10.  नाट्टाका सदस्यहरुमध्ये कुनै सदस्यलाई समस्या पर्दा सोको यथाशिघ्र समाधानका लागी नाट्टाको तर्फबाट सहयोग पुर्याउन एउटा ३ सदस्यीय ःयदष्भि ब्अतष्यल त्भबm गठन गर्ने जसमा यस संस्थाका सबै पदाधिकारीहरुले कम्तिमा ३।३ महिना संयोजकको कार्यभार सम्हालिने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies