Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

नवलपरासी कांग्रेसमा क्रियाशील सदस्यता विवाद चर्कियो

\"congressनवलपरासी । नवलपरासीमा नेपाली कांग्रेस क्रियाशील सदस्यताको विवाद चर्किएको छ । क्रियाशील सदस्यता फारम भरेका मध्ये झण्डै सात सय जनाको नाम नपरेपछि उनीहरु आन्दोलित भएका छन् । असन्तुष्ट कार्यकर्ताहरुले जिल्लाको क्षेत्रीय अधिवेशन नै भाँड्ने तयारी गरेका छन् । जिल्लाको क्षेत्र नं. १,२ र ३ का करिब ७ सय बढी कार्यकर्ताहरुले नामावली नआएको भन्दै जिल्ला पार्टी कार्यालयमा पुगेका कार्यकर्ताहरुको प्रतिनिधि मण्डलले नामावली स्विकृत नभए अधिवेशन गर्न नदिने चेतावनी दिएका छन् ।  उनीहरुले पार्टी कार्यालयमा तालाबन्दी लगायतका आन्दोलन गर्ने बताएका छन् । पूर्व जिल्ला सचिव हेमराज कोईराला, जिल्ला सदस्य मदनभक्त अधिकारी, सुमित्रा खनालसहित पुगेका जिल्ला नेता र कार्यकर्ताहरुको प्रतिनिधि मण्डलले जिल्ला सभापति देबेन्द्रराज कण्डेललाई ज्ञापन पत्र बुझाउँदै क्षेत्रीय अधिवेशन भाड्ने चेतावनी दिएका छन् । कण्डेल खुमबहादुर खड्का पक्षधरका नेता हुन् । सदस्यता वापतको रकम बुझाएर जिल्लामा दर्ता गरी पठाइएका फारमहरु केन्द्रमासमेत नपठाएर जिल्लाबाटै षडयन्त्र भएको उनीहरुको आरोप छ । क्रियाशील सदस्य नआएकामा क्षेत्र नं १ बाट २ सय ५० बढी, २ बाट २ सय २० र क्षेत्र नं. ३ बाट २ सय ३० बढी छन् । जिल्ला सदस्य पुष्पराज पौडेलले गुट उपगुटका कारण जिल्लाबाटै केही सदस्यता फारम क्षेत्रमा फिर्ता पठाइएको र केही फाराम केन्द्रमै नपठाइएको आरोप लगाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy