Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नवलपरासी कांग्रेसमा क्रियाशील सदस्यता विवाद चर्कियो

\"congressनवलपरासी । नवलपरासीमा नेपाली कांग्रेस क्रियाशील सदस्यताको विवाद चर्किएको छ । क्रियाशील सदस्यता फारम भरेका मध्ये झण्डै सात सय जनाको नाम नपरेपछि उनीहरु आन्दोलित भएका छन् । असन्तुष्ट कार्यकर्ताहरुले जिल्लाको क्षेत्रीय अधिवेशन नै भाँड्ने तयारी गरेका छन् । जिल्लाको क्षेत्र नं. १,२ र ३ का करिब ७ सय बढी कार्यकर्ताहरुले नामावली नआएको भन्दै जिल्ला पार्टी कार्यालयमा पुगेका कार्यकर्ताहरुको प्रतिनिधि मण्डलले नामावली स्विकृत नभए अधिवेशन गर्न नदिने चेतावनी दिएका छन् ।  उनीहरुले पार्टी कार्यालयमा तालाबन्दी लगायतका आन्दोलन गर्ने बताएका छन् । पूर्व जिल्ला सचिव हेमराज कोईराला, जिल्ला सदस्य मदनभक्त अधिकारी, सुमित्रा खनालसहित पुगेका जिल्ला नेता र कार्यकर्ताहरुको प्रतिनिधि मण्डलले जिल्ला सभापति देबेन्द्रराज कण्डेललाई ज्ञापन पत्र बुझाउँदै क्षेत्रीय अधिवेशन भाड्ने चेतावनी दिएका छन् । कण्डेल खुमबहादुर खड्का पक्षधरका नेता हुन् । सदस्यता वापतको रकम बुझाएर जिल्लामा दर्ता गरी पठाइएका फारमहरु केन्द्रमासमेत नपठाएर जिल्लाबाटै षडयन्त्र भएको उनीहरुको आरोप छ । क्रियाशील सदस्य नआएकामा क्षेत्र नं १ बाट २ सय ५० बढी, २ बाट २ सय २० र क्षेत्र नं. ३ बाट २ सय ३० बढी छन् । जिल्ला सदस्य पुष्पराज पौडेलले गुट उपगुटका कारण जिल्लाबाटै केही सदस्यता फारम क्षेत्रमा फिर्ता पठाइएको र केही फाराम केन्द्रमै नपठाइएको आरोप लगाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies