Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

एमाओबादी बागलुङ्को अध्यक्षमा निउरे सर्बसम्मत चयन

कोपिला कंडेल, बागलुङ्ग ।  एकिकृत नेकपा माओबादी बागलुङ्गको अध्यक्षमा फमलाल निउरे सर्वसम्मत रुपमा चयन भएका छन ।\"baglung\" लामो समयदेखी पदाधिकारी बिहिन बनेको एमाओबादीले २ दिने बैठकबाट अध्यक्षमा निउरे सहित पदाधिकारीचयन गरेको हो । निउरेले यसअघि एमाओबादी बागलुङ्गको पुर्व जिल्ला सहईन्चार्जको जिम्मेवारी सम्हालेका थिए । समितिको उपाध्यक्षमा प्रकाश घर्ति, सचिव राजिव घिमिरे, सहसचिव चन्द्र बहादुर थापा शिखर र कोषाध्यक्षमा गिता शर्मा चयन भएका छन । करिब २ वर्ष अगाडी भएको जिल्ला अधिवेशनले ५१ सदस्यीय समिति चयन गरेपनि अध्यक्षमा बिबाद सृजना भएपछि पदाधिकारीको टुङ्गो लगाउन नसक्दा एमाओबादी बागलुङ्ग पदाधिकारी बिहिन बनेको थियो । मंगलबार र बुधवार बागलुङ्गमा सम्पन्न जिल्ला समितिको बैठकबाट अध्यक्षमा निउरे सहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको एमाओबादीले जनाएको छ । यसैगरी बैठक बाट सांसद केशरी घर्ति, चन्द्र अर्याल मदन काला, शोभा प्रसाद शर्मा, तिलक उप्रेती रहेको ५ सदस्यीय बिकास निर्माण समिति र राज थापा, प्रेम घर्ति, तुल्सी अर्याल, गगन पुन र अर्जुन चोखाल रहेको उत्पादन प्रबद्धन समिति समेत गठन गरेको एमाओबादीका केन्द्रिय सदस्य एबं बागलुङ्ग ईन्चार्ज लिला थापाले जानकारी दिए । सो अवसरमा बोल्दै थापाले बिगतमा केहीकमजोरीका कारण पदाधिकारी चयनमा समस्या आएपनि अहिले सर्वसम्मत नेतृत्व चयन भएकाले अव पार्टी थप मजबुद बन्ने दाबी गरे । एमाओबादीमा अव गुटउपगुट नरहेको भन्दै उनले जिल्ला देखी केन्द्र सम्म संगठन बिस्तार र पुर्ननिर्माणमा जुट्ने बताए । थापाले पछिल्लो समयमा भारतिय नाकाबन्दीका कारण मुलुकमा उत्पन्न संकटपुर्ण अवस्थाले आम नागरिकमा निरासा पैदा भएको भन्दै वार्ता र संबाद मार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिए । नयां संबिधान जारी गर्नका लागि एमाओबादीले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै एमाओबादी नेता थापाले अव संबिधानले समेट्न नसकेका मागहरु वार्ता र छलफल बाटै टुङ्गाईनुपर्नेमा जोड दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy