Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

कांग्रेसमा भिडन्त :यी हून् -कोईराला, देउवा र पौडेल क्याम्पका हस्ती

\"Nepali-Congerss-Chaos-635x430\"काठमाण्डौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकै जाँदा सभापतिका लागी तयारी गरिररहेको दावेदारहरुका सहयात्री को होलान् भन्ने आम चासो छ ।   आआफ्ना तयारीलाई तीव्र पारिररहेका सभापतिका दावेदार सुशिल कोईराला, शेर बहादुर देउवा र रामचन्द्र पौडेलका पछाडी देखिने अनुहार र समिकरणले पनि कांग्रेस भिडन्तलाई रोचक बनाउने छ । यसअघि नै कोईराला, देउवा र पौडेलका क्याम्पमा साथ दिईरहेको अन्य नेताहरुको समिकरणमा आउने बदलावसँगै कांग्रेसमा सभापति को हुने भन्ने अनुमान गर्न गाह्रो हुन्छ ।   अहिले कोईराला क्याम्पमा पूराना हस्ति तथा महामन्त्री कृष्णप्रसाद सिटौला खुलेर लागेका छैनन् भने देउवा क्याम्पका प्रकाशमान सिंह धेरै अघि नै कोईराला क्याम्प सरिसकेका छन् ।   अहिले कांग्रेस नेताहरुको बसउठ तथा हिमचिमलाई आधार मान्ने हो भने यस्तो सम्भावनालाई नर्कान सकिन्न : कोईराला प्यानल सुशिल कोईराला –सभापति सशांक कोईराला–उपसभापति प्रकाशमान सिंह –महामन्त्री सुजाता कोईराला–महामन्त्री फर्मुल्लाह मन्सुर/ महेश आचार्य मध्य एक –कोषध्यक्ष दिलेन्द्र बडु र पद्यमनारायण चौधरीमध्ये एक –सहमहामन्त्री देउवा प्यानल शेर बहादुर देउवा –सभापति खुमबहादुर खड्का–उपसभापति अर्जुननरसिंह –महामन्त्री विमलेन्द्र निधि–महामन्त्री पुर्णबहादुर खड्का –सहमहामन्त्री लक्ष्मण घिमिरे /पुष्पा भुसालमध्ये एक–कोषध्यक्ष पौडेल प्यानल रामचन्द्र पौडेल –सभापति डा। रामशरण महत –उपसभापति÷महामन्त्री शेखर कोइराला/नरहरि आचार्यमध्ये एक –महामन्त्री नवीन्दराज जोशी–कोषध्यक्ष
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE