Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

राज्य सरकारी शिक्षाबाट अलग्गिन खोजे अखिल क्रान्तिकारी चुप नबस्ने

काठमाडाैं ।  एकिकृत नेकपा माओबादी निकटको भातृ संगठन (क्रान्तिकारी) ले राज्य सरकारि शिक्षाबाट अलग्गिन खोजेकोमा गंभिर चिन्ता प्रकट गरेको छ । जिल्ला शिक्षा कार्यलय कास्कीमा सोमबार जिल्ला शिक्षा अधिकारी बिष्णु अधिकारीलाई ध्यानकर्षण पत्र ध्यानाकर्षण पत्र बुझाउदै अखिल(क्रान्तिकारी) कास्कीले सरकार अहिलेको सरकारि शिक्षाबाट अलग्गिन खोजेको आरोप लगाउदै सरकार यस्तै लाचार भए संगठन चुप लागेर नवस्ने चेतवनी दिएको हो । ध्यानाकर्षण पत्रमा मध्यमिक तहमा सामुदायिक बिद्यालयमा निशुल्क शिक्षाको कार्यान्बयन गर्नुपर्ने तथा कार्यान्बयन नगर्ने बिद्यालयलाई कारबाही गनुपर्ने, निजि शैक्षिक सस्थामा शैक्षिक शुल्क मापदण्ड बारेका भएको पुर्ब सहमतिको कार्यान्यन तथा अनुगमान गनुपर्ने,सरकारी बिद्यालयमा गुणस्तर सुधारका कार्यक्रम कडाईका साथ लागु गनुपर्ने,पाठ्यपुस्तक समस्या बारेमा अहिलेबाटै समन्यवन गर्नुपने, अबैधानीक शैक्षिक सस्थाको तत्काल खारेज गनुपर्ने, तथा अखिल क्रान्तिकारि संग भएको पुर्ब सहमती कार्यान्बन गर्नुपने लगाएतका ९ बुँदे माग उल्लेख गरिएको छ । क्रान्तिकारी कास्कीका अध्यक्ष नारायण बडाल द्रारा वर्तमान शिक्षाको समस्या तथा निराकरणका उपायबारे ध्यनाकर्षण गरायका थिए भने अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य बिपिन आचार्य बाट निशुल्क शिक्षा नितिगत र व्यवाहीरक रुपमा कार्यान्यवन हुनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला शिक्षा अधिकारी बिष्णु अधिकारीले ध्यानकर्षण पत्र बुझ्दै क्रान्तीकारीका माग प्रति गम्भीर ध्यानकर्षण भएको बताएका थिए ।\"uncp-750\"\"uncp
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending