Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

धनुषामा अज्ञाात समुहले गोली प्रहार गर्दा थप एक जना घाइते

\"dhanusa_district\"जनकपुर । धनुषामा शनिबार बिहान थप एक जनालाई अज्ञात समूहले गोली प्रहार गर्दा थप एक जना घाइते भएका छा्  । धनुषाको गणेशमानचारनाथ नगरपालिका –२ निवासी अन्दाजी ४० वर्षीय नसिमुल्लाह राईनलाई गोली हानिएको हो । गणेशमानचारनाथ नगरपालिकाको वीरेन्द्रबजार चोकमा औषधि लिन पुगेका राईनलाई रातो रंगको पल्सर मोटरसाइकल चढेर आएको दुई जनाको समूहले गोली हानेको प्रहरीले जनाएको छ । राईनको पिठ्यूमा एक गोली लागेको छ। शनिबार बिहान करिब साढे आठ बजे घटना भएको थियो। घाइते राईनलाई तत्काल जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ। तर, अवस्था गम्भिर रहेकोले थप उपचारकोलागि धरान लगिने तयारी भइरहेको परिवारजनले जनाएको छ । घाइते राईन नेपाली काँग्रेसका क्रियाशिल सदस्य हुन्। राईनलाई गोली हान्ने समूह पूर्व–पश्चिम राजमार्ग हुँदै सिरहातर्फ भागेको थियो। उसलाई स्थानीयले केहीवेरसम्म लखेटेका थिए। पछाडिबाट लखेट्ने मोटरसाइकल चालकलाई लक्षित गरेर पनि एक गोली हानेपछि त्यसलाई छल्ने प्रयास गर्दा पछाडिको मोटरसाइकल दुर्घटनामा परेको थियो। अपराधी समूहले धनुषा–सिरहा सीमामा पर्ने कमला पुलमाथि एउटा म्याजिक भ्यानलाई लक्षित गरेर पनि गोली चलाएको थियो। भ्यानको ट्याङ्कीमा गोली लागेपनि मानवीय क्षतिबाट जोगिएको स्थानीयले जनाएको छ। अपराधी समूह सिरहा तर्फ भागेको प्रत्यक्षदर्शीले जनाएको छ। घटनापछि राजमार्ग क्षेत्रमा त्रासको कारण सवारी आवागमनमा पनि कमी आएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending