Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

दुई दर्जन सडक योजना अलपत्र

\"siraha\"काठमाडौं । सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयद्वारा सिरहा, सप्तरी र उदयपुर जिल्लामा सञ्चालित दुई दर्जन सडक योजना लामो आमहड्तालका कारण अलपत्र परेको छ । संयुक्त मधेसी मोर्चाले गत साउन महिनादेखि जारी राखेको आमहड्तालका कारण गत आव २०७१÷७२ मा सिरहा, सप्तरी र उदयपुरमा सञ्चालित २२ सडक र १० पुल निर्माणको योजना अलपत्र परेका हुन् । आमहड्तालका कारण चालु आव २०७२÷७३ को प्रथम चौमासिकमा पूरा हुने २९ वटा सडक योजनाको कामसमेत रोकिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख अनुठालालप्रसाद पटेलले जानकारी दिए । बन्द र हड्तालका कारण कुनै पनि सवारी साधनले ढुवानी गर्न नचाहेको, मोर्चाका कार्यकर्ताले कामकाज गर्न अवरोध पु¥याउने तथा उपलव्ध सवारी साधनमा पेट्रोलिम पदार्थको आपूर्ति हुननसकेका कारण सडक योजना अलपत्र परेको हो । आमहड्तालका कारण कार्यालय बन्द हुँदा चालु आवमा सञ्चालन हुने योजनाको टेण्डरसमेत आह्वान गर्न नसकिएको कार्यालयले जनाएको छ । यस्तै आमहहड्तालका कारण विगत छ महिनासम्म जिल्लाका सरकारी कार्यालय खुल्न नसकेका कारण चालु आवको प्रथम चौमासिकमा सञ्चालन हुने योजना कार्यक्रम प्रभावित भएको छ । जिल्ला विकास समितिबाट चालु आवमा सञ्चालन हुने विकासीय योजनाको कामका साथै अन्य कार्यक्रम सञ्चालन हुन सकेको छैन् । कात्तिक मसान्तभित्रै सकिनुपर्ने जिल्लास्थित कार्यालयको प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठीसमेत हुन सकेको छैन् । आमहड्तालका कारण कार्यालय बन्द रहेकाले जिविसबाट प्रथम चौमासिक सञ्चालन हुने योजना अझै प्रारम्भ हुन नसकेको सिरहाका स्थानीय विकास अधिकारी टुपराज पोखरेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending