माघ २८ गते, २०७२ बिहिवार 11th February, 2016 Thu१९:०४:४७ मा प्रकाशित
काठमाडौं। भारतको गुहावाटीमा जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत फुटबलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
समूह चरणको दोस्रो खेलमा नेपालका लागि अनन्त तामाङले खेलको तेस्रो मिनेटमा दिलाएको अग्रता दिलाएका थिए तर बंगलादेशको लागी रायमन हसनले ४० औं मिनेटमा गोल गर्दै बराबरी गोल गरेका थिए ।
त्यसको पाँच मिनेट नबित्दै मोहम्मद जिवानले गरेको गोल नै निणयक बन्यो र नेपाललाई पराजित भएको हो ।
समूह चरणको पहिलो खेलमा नवयुग श्रेष्ठको ह्याट्रिकमार्फत भुटानलाई ५(० ले पराजित गरेको नेपाल सेमिफाइलनमा पुगिसकेको छ ।
सेमिफाइलनमा नेपालले अब माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: