Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पर्सामा प्रहरीको यस्तो रोचक कार्यक्रम–पर्सावासीसँग सम्बन्ध सुधार्दै प्रहरी

\"police_prasa4\"पर्सा । ‘हाम्रो साथी प्रहरी’ कार्यक्रमको तेस्रो श्रृङ्खलाको रूपमा उद्योग बाणिज्य संघ बीरगन्ज, बीरगन्ज उप महानगरपालिका र बीरगन्ज पब्लिक कलेज संगको सहकार्यमा आयोजना गरिएको घण्टाघर सरसफाई तथा बिरूवा गोडमेल कार्यक्रम “ स्वच्छ बीरगन्ज,सुरक्षित बीरगन्ज ” भन्ने नाराका साथ सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, बिभिन्न संघ संस्थाका मानिसहरू, उप महानगरपालिका, बिद्यार्थीहरू, पत्रकारहरू तथा प्रहरी कर्मचारीहरूको समेतको व्यापक उपस्थितीमा घण्टाघर एरियामा रहेका बोट बिरूवाहरूमा गोडमेल गर्ने, घण्टाघर तथा सालिक पानीले धोएर सरसफाई गर्ने कार्य गरिएको हो । बिगत केही समयदेखि घण्टाघर क्षेत्रमा रहेको फोहर व्यबस्थापन गर्नुका साथै घण्टाघरका भित्ताहरूमा पोष्टर, पम्पलेट टांस्न नदिने सहमति गरी कार्य अगाडि बढाईएको हो । सो का्रयक्रमले जनता र प्रहरी बीच रहेको दूरी हटाउन निकै ठूलो भूमिका रहने जनमानसको विश्वास रहेको छ । आन्दोलनको क्रममा भत्केको जनता र सुरक्षा निकाय बीचको सम्बन्धलाई सुमधुर बनाई शान्ति सुरक्षाको प्रत्याभूति दिन यस्ता कार्यक्रमहरू प्रहरी बाट ल्याईएको कुरा प्रजिअ घिमिरेले बताए । प्रहरी र जनताको सहकार्यबाट सन्चालन हुने कुनै पनि क्रियाकलापहरूले प्रहरी र जनता बीचको राम्रो सम्बन्ध बन्न जाने बीरगन्ज उप महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाश श्रेष्ठले बताए । \"police_prasa1\" \"police_prasa2\" \"police_prasa3\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending