Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सशस्त्र प्रहरी निरीक्षकले नै किन यसो भने ?

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक सीताराम पौडेलले आफूलाई वर्णको आधारमा विभेद गरेको भन्दै मोरङ सिजुवाका मुना साहले राष्ट्रिय मानव अधिकार आयोग उजुरी दिएका छन् । बरडंगा गाविसस्थित चुनियारी बेस क्याम्पका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक पौडेलले सिजुवा इलाका प्रहरी कार्यालयका महासचिवसमेत रहेका साहलाई प्रहरी निरीक्षक पौडेलले तपाईको छाला नै मिल्दैन, तपाईँ दक्षिणतिरको मान्छे भनी आफूलाई वर्णका आधारमा होच्याउने काम गरेको भन्दै साहले राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय विराटनगरमा उजुरी दिएका हुन् । सौटा चोकमा रहेको राजबंशी चिया पसलमा एमालेका क्षेत्रीय इन्चार्ज दुर्गा विष्टसँग सँगै बसेर चिया खाइरहेको बेलामा प्रहरी निरीक्षक पौडेलले आफूलाई शरीरको छालाको आधारमा होच्याउने कार्य गरेको भन्दै साह न्याय खोज्दै मानव अधिकार आयोग पुगेका हुन् । स्थानीय समाजसेवीलाई तपाईँको छाला नै मिल्दैन भनी होच्याउँदै छालाको रंगमा विभेद गरी मानवअधिकारको हनन् भएको भन्दै साहले न्यायको मागेका छन् । साहले समाजसेवामा लागेको ब्यक्तिलाई वर्ण विभेद गर्ने प्रहरी निरीक्षकबाट गाउँका निरक्षर जनताहरु कति प्रताडित भएका होलान् भन्दै उनले छानविनको माग समेत गरेका छन् । नेपालको संविधानमा कसै उपर धर्म, वर्ण, जात–जाती वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भनी उल्लेख भएको भन्दै आयोगमा उजुरी दिएका साहले सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय हलचोक र सुनसरीस्थित सशस्त्र प्रहरी बल क्षेत्रीय कार्यालय इटहरीमा उजुरीको बोधार्थ पठाएका छन् । \"aayog \"aayog
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending