Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पारदर्शीरुपमा डिजेल बिक्री गर्न निर्देशन

\"oil1\" मोरङ । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले सहज र पारदर्शीरुपमा डिजेलको बिक्री वितरण गर्न पम्प व्यवसायीलाई निर्देशन दिएको छ ।

सो कार्यालयले आज विराटनगरमा पेट्रोल पम्पका सञ्चालक एवम् ढुवानी व्यवसायीसँगको छलफलमा भारतबाट डिजेलको आयात मागअनुसार नभएकाले उपलब्ध भएको डिजेल इमान्दारीपूर्वक बिक्री गनुपर्नेमा जोड दिएको हो ।

कार्यालयका प्रमुख भुवनराज रेग्मीले दैनिक नौ लाख लिटर डिजेलको पूर्वाञ्चलमा आवश्यता भएपनि भारतको बरौनी रिफाइनरीबाट दैनिक तीनदेखि चार लाख लिटर डिजेल आयात हुने गरेको जानकारी दिए ।

सो कार्यालयका सहायक प्रबन्धक वासुदेव भण्डारीले पेट्रोलिय पदार्थको कालोबजारी रोक्न आयल निगम एक्लैले नसक्ने भएकाले पेट्रोलिय डिलर एसोसिएसन, उपभोक्ता, सञ्चारकर्मी, तथा प्रहरी प्रशासन लाग्नुपर्नेमा जोड दिए ।

कोसी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष मुकुन्दप्रसाद न्यौपानेले पेट्रोलियम पदार्थ समानुपातिक रुपमा सरकारले बिक्री वितरण गर्नुपर्ने बताउँदै अहिलेको असहज परिस्थितिमा कालोबजारी रोक्न कुपन प्रथाबाट डिजेलको बिक्री वितरण गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै पूर्वाञ्चल पेट्रोलिय ढुवानी व्यवसायी सङ्घका अध्यक्ष गुणराज निरौलाले भारतबाट आयात गरिएको इन्धन प्रशासनको रोहबरमा पम्पमा खन्याउनुपर्नेमा जोड दिनुभयो । सुनसरी देवानगन्ज गुप्ता आयलका सञ्चालक अशोक गुप्ताले किसानलाई डिजेल बिक्री वितरण गर्न आयल निगमले नदिएको गुनासो गर्नुभयो । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies