Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विश्वका सबैभन्दा सुन्दर र विचित्र ९ शहरहरु (फोटोफिचर)

जापानको सिराकावा गो भिलेज – गाँउ \"world_b_1-750\"जापानमा अवस्थित विश्वकै सानो, एक आर्कषक तथा सुन्दर तथा जादुमयी गाउँ सिराकावा गो भिलेज । जुन यात्राका लागि निकै सुन्दर र रमणिय मानिन्छ । फ्रान्सको चिचिलायन \"world_b_2-750\"फ्रान्समा अवस्थित विश्वकै एक आकर्षक सुन्दर तथा जादुमयी गाँउ चिचिलायन। जुन विश्वकै दुर्गंम क्षेत्रमा अवस्थित छ र यात्राका लागि निकै सुन्दर रमणीय र आकर्षक मानिन्छ । मेइनको क्यामडिन \"world_b_3-750\"मेइनमा अवस्थित विश्वकै सानो , सुन्दर , अकर्षक तथा जादुमयी गाँउ । जुन यात्राका लागि निकै सुन्दर रमणिय र अकर्षक मानिन्छ । इटालीको मनरोला \"world_b_4-750\"विश्वको दुर यात्राको लागि अत्यन्तै सुन्दर , आकर्षक तथा जादुमयी मानिने नगर इटालीको मनरोला । जुन विश्वभरका साना आकर्षक र सुन्दर शहर मध्ये एक मानिन्छ । ब्राजिलको मोरोरो साउ पाउलो \"world_b_5-750\"विश्वको दुर यात्राको लागि निकै सुन्दर , अकर्षक ,जादुमयी र सानो सहर ब्राजिलको मोरोरो साउ पाउलो । जुन विश्वभराका साना , आकर्षक , जादुमयी र साना शहरहरु मध्ये एक मानिन्छ । पोर्चुगलको इरिसिरा \"world_b_6-750\"पोचर््ुगलमा अवस्थित पोर्चुगलको इरिसिरा नगर जुन विश्वकै उत्कृष्ट नगर मानिन्छ । जुन विश्वभरका सहरहरु मध्येका सुन्दर अकर्षक र जादुमय छ । यो विश्वकै उत्कृष्ट र सानो शहर हो ।  फ्रान्सको एजी सहर \"world_b_7-750\"विश्वको अर्कषक गन्तब्य फ्रान्सको एजी सहर । जुन सानो , सुन्दर , अकर्षक र जादुमय छ । यो सहर विश्वका अकर्षक र साना सहरहरु मध्ये एक उत्कृष्ट सहर मानिन्छ। वालेसको तेनबाइ \"world_b_8-750\"विश्वको सुन्दर र अर्कषक गन्तब्य वालेसको तेनबाइ सहर जुन विश्वको दुर यात्राका लागि निकै महत्वपूर्ण मानिन्छ । जुन समुन्द्रको छेउमा अवस्थित रहेको छ, हेर्दा निकै सुन्दर र जादुमयी छ । यो शहर विश्वको उत्कृष्ट सहरहरु मध्येमा एक हो । ग्रिनल्यान्डको टोकोटोरमिट \"world_b_9-750\"ग्रिनल्यान्डमा अवस्थित टोकोरोरमिट सहर जुन विश्वकै साना सहरहरु मध्ये निकै अर्कषक शहर मानिन्छ । पृथ्वीको रिमोट एरियामा अवस्थित यो शहर हेर्दा निकै सुन्दर र जादुमयी देखिन्छ । विश्व पर्यटन तथा गन्तव्यका लागि यो सहर अत्यन्त उत्कृष्ट सानो सहर मानिन्छ । –एजेन्सीको सहयोगमा 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies