भारतका पूर्व साभामुख पि ए संगमाको ६८ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । नयाँ दिल्लीमा अवस्थित रहेको संगमाको निवासमा शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय संसदको तल्लो सभा, लोकसभाका सभामुख सुमित्रा महाजनले पूर्व साभामुखको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
त्यसैगरी संगमाको निधनप्रति शोक व्यक्तगर्दै भारतीय संसदको आजका लागि बोलाइएको अधिवेशन यही मार्च ८ सम्मका लागि स्थगित गरिएको पनि समाचारमा जनाइएको छ । पूर्व साभामुख पि ए संगमालाई भारतमा उत्तरपूर्वी क्षेत्रका हस्तीका रुपमा चिनिन्थ्यो । संगमाको निधनले भारतीय राजनीतिका एक असल व्यक्ति मात्र नभएर उत्तरपूर्वी क्षेत्रमा पनि ठूलो क्षति पुगेको प्रधानमन्त्री मोदीले ट्वीट गरे । संगमा सन् १९९६ देखि १९९८ सम्म भारतीय संसदको सभामुख थिए । उनि भारतीय राज्य मेघालयको मुख्यमन्त्री समेत भए । पूर्व सभामुख संगमा सन् १९८८ देखि १९९० सम्म भारतीय मेघालय राज्यको मुख्यमन्त्री बनेका थिए ।
संगमाको कार्यकाल अत्यन्तै सफल रहेको र मेघालय राज्यमा धेरै राम्रा काम गरेको बताइन्छ । उनि वर्तमान भारतीय राष्ट्रपति प्रणव मुखर्जीको प्रत्यासीका रुपमा भारतको राष्ट्रपति पदमा पनि उम्मेदवार बनेका थिए । रासस एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: