Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सरकारले हराएको ग्यास खोज्न थाल्यो

\"LP_gas\" काठमाडौं । आपूर्ति मन्त्रालयले ग्यासको बितरण प्रणालीको कमजोरी पत्ता लगाउन अध्ययन अघि बढाएको छ । नाकाबन्दी हटेको लामो समयमसम्म पनि ग्यासको हाहाकार जारी रहेपछि सरकारले सक्रियता देखाउदै यसको ठोस कारण खोज्ने भएको छ । ग्यास उद्योगदेखि विक्रेतासम्मले कालोबजारी गरेको भन्दै व्यापक आलोचना भएपछि सरकार सक्रिय भएको हो । प्रवक्ता दीपक सुवेदीका अनुसार कमजोरी पत्ता लगाउन अध्ययन तथा सिफारिस समिति बनाइएको छ । ‘आपूर्ति जति बढ्दा पनि एक सिलिन्डर ग्यास पाउन उपभोक्ताले उस्तै सास्ती झेलेको भन्दै सह–सचिव सुवेदीले भने ‘ग्यास कहाँ हराइरहेको छ भन्ने खोज्न तथा उपभोक्ताले सहजरुपमा पाउने वातावरण तयार गर्न समिति बनेको हो ।’ सहसचिव नागिलाको संयोजकत्वको समितिले मंगलबार काठमाडौंका केही ग्यास उद्योगको वितरण प्रणालीको अनुगमन गरेको छ । नेपाल ग्यास उद्योगबाट पुगेर वितरण प्रणालीको अध्ययन सुरु गरिएको नेपाल आयल निगमका प्रवक्ता तथा समिति सदस्य मुकुन्द घिमिरेले बताए । नाकाबन्दी चरम अवस्थामा रहँदा भारतबाट २ लाख ८० हजार सिलिन्डर भर्न सकिने ग्यास आएको थियो । तर, अहिलेको आयातले महिनामा साढे १७ लाख सिलिन्डर ग्यास भरिने अवस्था रहेको आयल निगमले जनाएको छ । ‘वितरण प्रणालीमा भएका कमजोरी हटाउने र उपभोक्ताको भान्सामा सहजै ग्यास र्पुयाउने किसिमबाट कसरी काम गर्ने भन्ने विषयमा अनुगमन केन्द्रित रहेको बताउदै प्रवक्ता घिमिरले आपूर्ति बढेपनी गुनासो नहटेपछि अनुगमन थालिएको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies