Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सरकारलाई बढी असर पर्ने गरी आन्दोलनको तयारीमा छौं -महतो

\"rajendraकाठमाडाैं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब बैशाखदेखी हुने भनिएको आन्दोलन नाकामा नभई सिंहदरवार केन्द्रित हुने बताएका छन । नेता महतोले वीरगन्जमा बुधवार राखेको पत्रकार भेंटघाटमा भने, ’हामी सिंहदरवारकेन्द्रित र सरकारलाई बढीभन्दा बढी असर पर्ने गरी आन्दोलनको तयारीमा छौं ।’उनलृ ’सरकार गैरजिम्मेवार भएको आरोपलगाउदै जनताले अप्ठ्यारो पाएको आन्दोलनको सम्बोधन हुनुपर्छ भन्ने मतलब नदेखेको बताउलै सर्वसधारण जनतालाई अप्ठ्यारो नपर्ने गरी अबको आन्दोलन अगाडी बढ्ने दावी गरे । अहिलेको सहज अवस्थाको सरकारले अधिकतम उपयोग गरेर समस्याको सामाधान गरोस भनेर चाहे पनि त्यस्तो छाँटकाट नदेखिएकोले बैशाखपछि ठोस निर्णय ननिस्किएसम्म आन्दोलन हुने उनले बताए । अहिले आफुहरु मेचीदेखी माहाकालीसम्म जनजागरण अभियान चलाएर शक्ति संचयमा लागेको उनले जानकारी दिए । बिगत मधेस आन्दोलनलाई बिखण्डनकारी र राष्ट्रविरोधी लगायत गलत आरोपहरु सरकारमा भएका दलहरुले लगाए पनि त्यो अवस्था अब आउन नदिने उनले स्पष्ट पारे। कांग्रेस लगायतका पार्टीका नेताहरुले पनि मधेसी, थारु, जनजाती लगायतको संबिधानभित्र हकका लागि आन्दोलनको समर्थन जनाई रहेको नेता महतोको दावी गरे । नेपालको शुभचिन्तक रह्दै आएको युरोपियन युनियनको सल्लाहलाई हस्तक्षेप भनेर सरकारले सहयोगिहरुलाई चिढाउने काम गरिरहेको महतोको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending