Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

प्रचण्डले भने - अब लडाइ लड्नु पर्ने हुनसक्छ,तयार भएर बस्नुस्

\"CM_prachanda-Congress_pro-750\"काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले कुनै पनि बेला सशक्त संघर्ष गर्नु पर्ने बताएका छन् । बुधबारबाट राजधानीमा सुरु भएको अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै पनि बेला सशक्त संघर्ष गर्नु पर्ने बताउदै भने , लडाइ लड्नु पर्ने हुनसक्छ । तयार भएर बस्नुस् ।’ संविधान बनेपनि कार्यान्वयनमा थुप्रै चुनौती रहेको भन्दै उनले अघि भने, ‘राष्ट्रिय स्वाधिनताको लडाइँ कुनै पनि बेला विस्फोट हुनसक्छ । टीआरसी चलिरहेको छ, त्यही पनि विस्फोट हुनसक्छ ।’ उनले माओवादीहरुलाई एकताबद्ध नगरेसम्म नथाक्ने बताउदै बैद्य माओवादीको बैठकले भोलिसम्ममा सकारात्मक निर्णय गर्नेमा आफू आशावादी रहेको समेत उनले बिश्वास ब्यक्त गरेका छन् । प्रचण्डले वामपन्थीहरुको बृहत मोर्चा बनाउनु पर्ने र सबै दलहरु एकतावद्ध हुनु पर्नेमा जोड दिएका छन् । आफूले प्रधानमन्त्रीलाई भेटेर मधेसी मोर्चासँग वार्ताको तयारी गर्न आग्रह गरेको भदै उनले भने, ‘मधेसी मोर्चालाई अपील गरेको छु कि केही समस्या छन् भने वार्तामा बसेर समाधान गरौं ।’ एमाओवादी अध्यक्ष प्रचण्डले माओवादीहरु विग्रिएको भन्दै जनयुद्ध गरेको भन्दैमा घमण्ड नगर्न आग्रह गरे । ‘जनयुद्ध लडेर आएको भनेर घमण्ड नगरौं । घमण्ड गर्नुको अर्थ अब छैन् ।’उनले संविधान बनाउन साथ दिने सम्पुर्ण राजनितिक दललाई धन्यवाद दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending