Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

यस्ता छन् काठमाडौं पत्रकार महासंघका निर्णय

काठमाडौं, नेपाल पत्रकार महासंघ, काठमाडौंको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले क्यान्सरद्वारा मृत्यु भएका पत्रकार खनाललाई सहयोग गर्ने, सदस्यता नवीकरण गर्ने, पत्रपत्रिका तथा अनलाइन वर्गीकरणका समस्या समाधान गर्न पहल गर्ने लगायतका निर्णयहरु गरेको छ । बैठकपछि शाखाका सचिव रामकृष्ण अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको पूर्ण वैठक मिति २०७१ फागुन ३० गते शाखाका कार्यालय भृकुटीमण्डपमा बस्यो । अध्यक्ष गोविन्द प्रसाद चौलागाईको अध्यक्षतामा बसेको वैठकले स्वर्गीय पत्रकार शम्भु खनालको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने, कार्यालय ब्यवस्थापन गर्ने देखि सदस्यता नवीकरणलगायतका विषयमा छलफल गरी महत्वपूर्ण निर्णयहरु लिएको छ । वैठकका निर्णयहरु : १) क्यान्सर रोगका कारण मृत्यु हुनुभएका यस शाखाका साधारण सदस्य शम्भु खनालको परिवारलाई शाखाकै सदस्यहरुवाट संकलन गरिएको आर्थिक रकम औपचारिक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्ने निर्णय वैठकले गरेको छ । २) सुचनाको हक, कार्यान्ववयनको अवस्था र पत्रकारहरुको भूमिका तथा महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि निकट दिनमै अन्र्तक्रिया, तालिम लगायतका कार्यक्रम आयोजना गर्ने निर्णय वैठकले लिएको छ । त्यसका लागि आवश्यक संयोजनकारी भूमिका निर्वाह गर्न अध्यक्ष गोविन्द प्रसाद चौलागाईलाई जिम्मा दिने निर्णय वैठकले गरेको छ । ३) आगामी साताभित्रै कार्यालयलाई प्रभावकारी रुपमा ब्यवस्थापन गर्ने निर्णय लिईएको छ । लामो समयदेखि भृकुटीमण्डपमा रहेको कार्यालयको भाडा सम्वन्धित समाजकल्याण परिषदलाई नतिरिएको हुँदा उत्पन्न समस्याको समाधानका लागि महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयसँग समन्वयकारी भूमिका निर्वाह गर्न सचिव रामकृष्ण अधिकारीलाई जिम्मा दिने निर्णय वैठकले गरेको छ । ४) पत्रपत्रिकाको वर्गीकरण तथा अनलाइन न्यूज पोर्टलहरुको दर्ता÷वर्गीकरण लगायतका विषयमा उठेका समस्याहरुको विषयमा प्रेस काउन्सिलसँग परामर्श गर्न उपाध्यक्ष श्रीजन झालाई जिम्मा दिने निर्णय वैठकले गरेको छ । ५) सदस्यता नविकरण गर्नका लागि शाखामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई आहवान गर्ने निर्णय वैठकले गरेको छ । साथैं शाखामा आवद्ध सदस्य कार्यारत सञ्चार सस्थामार्फत नविकरणका लागि अनुरोध सहितको सुचना प्रकाशित/प्रसारित गराईदिन आग्रह् गर्ने निर्णय वैठकले गरेको छ । नवीकरणका लागि निम्न अनुसारको प्रक्रिया पूरा गर्नुपर्ने ब्यवस्था वैठकले गरेको छ । क) सदस्यता नवीकरणका लागि आफु कार्यरत सस्थाको सिफारिस पत्र अनिवार्य रुपमा वुझाउनुपर्ने छ । ख) सदस्यता नवीकरणका लागि यस शाखाको वागवजारस्थित कृर्षि विकास वैंकमा रहेको खाता नम्वर ७९३४८३ मा रु ६,०० जम्मा गरेको वैक भौजर अनिवार्य रुपमा संग्लन्न गराउनु पर्नेछ । ग) नवीकरण गर्दा यस शाखाले तयार पारेको पत्रकार ब्यक्तिगत फारम अनिवार्य रुपमा भर्न पर्नेछ । फारम भर्दा एकप्रति फोटो अनिवार्य गरिएको छ । ६) हिन्दु साप्ताहिकका प्रधानसम्पादक पवन थापा ‘कुन्तल’ नसा सम्वन्धि रोगका कारण गम्भिर विरामी हुनुभएकोले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना वैठकले गरेको छ । साथैं, थप उपचारका लागि आवश्यक खर्च उपलब्ध गराईदिन महासंघ केन्द्रसँग आग्रह गर्ने निर्णय वैठकले गरेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies