Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

विपदमा सहयोगी हात, सरकारले दिन सकेन साथ

\"Dharahara_after_2015_earthquake\" काठमाडौं । गत वर्ष वैशाख १२ गते शनिवारको शक्तिशाली भूकम्पले ध्वस्त भएका पुरातात्विक संरचनाहरुको अझै पुनर्निर्माण हुन सकेको छैन । भूकम्पपछिको राजनीतिक किचलोका कारण पुनर्निर्माणको काम अघि बढ्न सकेन । भूकम्पले ध्वस्त संरचना पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण त बनेको छ तर त्यसले पुनर्निर्माणको काम शुरु गर्नै सकेको छैन । वैशाख १२ गते दिउँसो ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर आएको ७.८ रेक्टर स्केलको भूकम्पलाई कसैले पनि विर्सन सक्दैन । भूकम्पले ८ हजार पाँच सय भन्दा बढी नागरिकको ज्यान गयो । भूकम्पको इपिसेन्टर रहेको बारपाक तथा तथा गोरखाकै लाप्राक, सिन्धुपाल्चोकका सबै ठाउँ भूकम्पले ध्वस्त भए । राजधानी काठमाडौंमा ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरु भग्नावशेषमा परिणत भए । भूकम्पले तीस सेकेण्डभित्रै काठमाडौं उपत्यकाका मठ मन्दिरहरु तथा ऐतिहासिक सम्पदाहरु गल्र्यामगुर्लम ढले । थुप्रै भग्नावशेषमा पुरिएका नागरिकको उद्दार गर्न सबै सहयोगी हातहरु जुटे । पुनर्निर्माणका लागि विदेशी दातृनिकायबाट सहयोगी जुटाउन ‘महायज्ञ’ नै आयोजना गरियो । चार खर्ब बढी सहयोगको प्रतिवद्धता आयो । पुननिर्माणमा सरकारले छिटो काम गरोस् भन्ने आम नागरिकको चाहना छ । त्यसैले एक वर्षदेखि पालमुनी बसेका पीडितहरुको समेत अझै ब्यवस्थान हुन सकेको छैन । हेर्नुहोस्, तस्विरमा भत्किएका ऐतिहासिक सम्पदाहरु ः \"earthquake_heritage_bbc\" \"earthquake_heritage_bbc-1\" \"earthquake_heritage_bbc-2\" \"earthquake_heritage_bbc-3\" \"earthquake_heritage_bbc-4\" \"earthquake_heritage_bbc-5\" \"earthquake_heritage_bbc-6\" \"earthquake_heritage_bbc-7\" \"Nepals-world-Heritage-after-Earthquake\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending