Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

देशभर जाग्यो वाइसीएल , हजाराैंको संख्यामा उत्रियो जनसागर

\"ycl2\"प्यूठान । एक नं को पार्टी बनाउने भन्दै देशव्याी अभियानमा रहेको एमाओवादी को युवा संगठन वाइसिएल नेपाल पनि यतिवेला देशव्यापी अभियानमा जुटिरहेको छ । यसैक्रममा शनिबार प्यूठानमा वाईसियल नेपालको चौथों जिल्ला सम्मेलनमा हज्जारौको संख्यामा जनसागर उत्रिएको छ । कल्पना गरिएको भन्दा निकै ठुलो जनसहभागिता भएपछि हलमा आयोजना गरिएको कार्यक्रम चउरमा सारिएको थियो । कार्यक्रममा उपस्थित हज्जारौ जनसमुदायलाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शक्ति बहादुर बस्नेतले निकै ठुलो त्याग र बलिदानबाट नयाँ संविधान आएकाले संविधान कार्यान्वयनमा दृडतापूर्वक लाग्नुपर्ने बताए । उनले माओवादीको दश वर्षे जनयुद्ध र जनआन्दोलनबाट सिहंदरवार केन्द्रित सत्ता संघियताले जनतामा पठाएको भन्दै प्राप्त उपलब्धिलाई रक्षा गर्दै कार्यन्वयन गर्न पनि अब माओवादी नै चाहिने दावी गरे । \"ycl\" कार्यक्रमका विशेष अतिथि तथा वाइसियलका महासचिव दिपशिखाले कार्यक्रमलाई संवोधन गर्दै आफुहरुले लडेर गणतन्त्र ल्याएको भन्दै गणतन्त्र ल्याउन लडेबापत जेल नजाने उद्घोष गरे । उनले भने , ‘ म गृहमन्त्रीलाई साक्षी राखेर भन्छु , ‘ हामीले लडेर गणन्त्र ल्याए बापत जेल जाँदैनौ । ’ उनले दोस्रो संविधानसभाको चुनाव हार्नुको कारण माओवादी विग्रिएर नभइ विप्लव र वैद्यले वम पड्काएर पनि भएको भन्दै विग्रिएको भए उनीहरु कहाँ सप्रिए जनतालाई देखाउन चुनौति दिए । उनले गणतन्त्र माधव नेपालले जुँगा हल्लाएर र कांग्रेसीले पशुपतिमा रामनाम जपेर आएको नभइ माओवादीले लडेर ल्याएको हो भन्दै अव त्यसको कार्यन्यनमा लाग्नुपर्ने बताए । \"yclnepal_deepshikha\" कार्यक्रमा अतिथिहरू सत्या पहाडी ,कृष्णध्वज लागएतले पनि मन्तव्य राखेका थिए । सम्मेलन आजै सम्पन्न हुने बताईएको छ । आजैका दिन सोलुखुम्बु र सिन्धुलिमा पनि वाइसियल नेपालको सम्मेलन भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending