Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

दुई वर्षभित्र ‘लाप्राक नमुना बस्ती’ विकास गर्न एनआरएनलाई आग्रह

\"laprak\"काठमाडौं । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले गोर्खा जिल्लाको लाप्राकमा ‘लाप्राक नमुना बस्ती’ विकास दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी काम अघि बढाउन गैरआवासीय नेपाली सङ्घलाई आग्रह गरेको छ । कार्यक्रम स्वीकृति सम्बन्धमा सङ्घलाई सोमबार पत्रचार गरी प्रधिकरणले त्रिपक्षीय सम्झौता भएको एक महिनामै काम सम्पन्न हुने गरि स्वीकृत गराई समयमै काम सम्पन्न हुने गरी बस्ती विकासका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भनेको हो । यही वैशाख १२ गते लाप्राकमा नमुना बस्ती विकासका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र गैरआवासीय नेपाली सङ्घबीच त्रिपक्षीय सम्झौता भएको थियो । प्राधिकरणले लाप्राक गाविसका सबै लाभग्राहीलाई सङ्घबाट आवास अनुदान उपलब्ध गराइने हुँदा जिविसबाट प्राप्त सूचीअनुसार दोहोरो अनुदान नजाने गरी पुनः निर्माण कार्यअगाडि बढाउने कार्यमा निर्देशन दिन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार बस्तीका लागि खानेपानीको स्रोत पहिचान गरी आगामी आवको बजेट तथा कार्यक्रममा समावेश गर्ने गरी प्राधिकरणमा आउन खानेपानी तथा सरसफाइ मन्त्रालयलाई आग्रह गरिएको छ । जिल्लास्तरमा आवश्यक समन्वय गरी बस्ती विकास कार्यक्रम शीघ्रताका साथ अगाडि बढाउने व्यवस्थाका लागि प्राधिकरणको गोरखास्थित उपक्षेत्रीय कार्यालय र नमुना बस्तीमा विद्युतीकरणका लागि आवश्यक व्यवस्था मिलाउन ऊर्जा मन्त्रालयलाई आग्रह गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies