Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अर्थशास्त्री भन्छन्- बजेटले लगानी वृद्धि गर्न सकेन

काठमाडौँ । सरकारले व्यवस्थापिका संसदमा आव २०७३/७४ का लागि सार्वजनिक गरेको बजेटले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न नसकेकोमा विभिन्न अर्थशास्त्रीले चिन्ता व्यक्त गरेका छन् । विभिन्न युवा अर्थशास्त्रीले व्यावसायिक कृषि उत्पादन क्षेत्र तथा औद्योगिक क्षेत्रमा लगानी वृद्धि हुन नसकेको विचार व्यक्त गरे  ।

\"Bishnu-Paudel\"अर्थशास्त्री राधेश्याम मालाकारले बजेटमा कृषि तथा जलविद्युत्मा गर्न लागिएको लगानीले रोजगारी सिर्जना गर्ने तथा त्यसले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने बताए ।

उनले मुलुकमा संविधानको कार्यान्वयन, दिगो विकास तथा ठूला परियोजना सुरु गर्नका लागि बजेट केन्द्रित हुन नसकेको बताए ।

मकवानपुर बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका अर्थविद् भोजराज ढकालले मुलुकको अर्थतन्त्र कमजोर भएका बेला ठूलो बजेट ल्याउन नहुने बताउँदै ठूलो बजेट ल्याउँदा विदेशी ऋणमा भरपर्नुपर्ने र दातृराष्ट्रको सर्त मान्नुपर्ने बाध्यताले राष्ट्रिय सङ्कटमा पर्ने बताए ।

अर्का अर्थशास्त्री सुनिल खरेलले पुँजीगत खर्च नभएसम्म आर्थिक विकास सम्भव नरहेको बताउँदै मुलुकमा अहिले पैसाको अभाव नरहेकाले त्यसको उचित सदुपयोग गर्नुपर्ने सुझाव दिए । उनले मुलुकमा लगानीकर्तालाई प्रोेत्साहित गर्नेगरी विदेशी लगानीमा एकद्वार प्रणालीको स्थापना गर्न बजेट केन्द्रित नभएको बताउँदै मुलुकको औद्योगिकरणलाई माथि उठाउन बजेटले ध्यान दिन नसकेको औँल्याए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies