Ntc summer Offer
Khabar Dabali ९ कार्तिक २०८१ शुक्रबार | 25th October, 2024 Fri
Investment bank

माओवादी केन्द्रमा अझै थपिने, एक हजार एक पुर्याउने तयारी

\"maoistकाठमाडौं । १० साना ठुला समुहको एकता पश्चात बनेको नेकपा माओवादी केन्द्रले पूर्व एमाओवादीमा आएको असन्तुष्टीको सम्बोधन गर्न पून केन्द्रीय आयोजक समिति थप्ने तयारी थालेको छ । माओवादी केन्द्रका एक सदस्यका अनुसार एमाओवादीमा रहेका धेरै सिनियर नेता कार्याकर्ताहरुले एकताबाट जस्तासुकै र जुनियर मानिसहरु नेता भएर आएको भन्दै असन्तुष्टि व्याक्त गरेपछि ६९९ सदस्यीय केन्द्रीय आयोजक समिति थपेर १ हजार १ पुर्याउने तयारी थालेको केन्द्रीय स्रोतले बतायो । तर पूर्व एमाओवादीका महासचिव एंव हाल माओवादी केन्द्रका कार्यालय सदस्य कृष्णबहादुर महराले भने एकतालाई निष्कर्षमा पुर्याउने गरी बनेको कार्यदलले काम गरिरहेको संगठनात्मक असन्तुलन मिलाउने गरी संख्या निर्धारण हुने बताए । खबरडबलीसँग कुरा गर्दै महराले संख्या मुख्य कुरा नभएको तर असन्तुलन हुन निदिने गरी तयारी भईरहेको बताए । गत ९ र १० गते बसेको पहिलो केन्द्रिय समितिबाट १ हप्ताभित्र संगठनात्मक योजना बनाइसक्ने निर्णय भएपनि आजसम्म कुनै निर्णय गर्न सकेको छैन । तलका कमिटिहरुबाट नयाँ बनेको आयोजक समितिको व्यापक असन्तुलन आएको गुनासो आएपछि एकतालाई क्रियान्वयन गर्न बनेको वर्षमान पून नेतृत्वको १३ सदस्यीय कार्यदलले कुने ठोस निष्कर्ष निकाल्न सकेको छैन । तर केही युवा केन्द्रीय समितिका सदस्यहरुले भने यो कमिटिलाई घटाएर सानो र छरितो कमिटि निर्माण गर्न माओवादी केन्द्रलाई दबाव दिदैँ आईरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy