Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

एन्फाका तीन उपाध्यक्षको पदस्थापन

\"All_Nepal_Football_Association\"काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले पुनर्बहाली गर्ने निर्णय भएका तीन उपाध्यक्षलाई आज पदस्थापन गराएको छ ।

ललिपुरस्थित एन्फा कम्प्लेक्समा सम्पन्न कार्यसमिति बैठकमा कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राईलाई उपाध्यक्षमा र पङ्कजविक्रम नेम्वाङलाई सदस्यमा पदस्थापन गरेका हुन् ।

विश्व फुटबल महासङ्घ फिफाले पुनर्बहाली गर्न दिएको निर्देशनबमोजिम उनीहरुलाई एन्फाले गत बुधबार मात्र पुनर्बहाली गर्ने निर्णय गरेको थियो ।

एन्फाले उनीहरुलाई गत असोज ११ गते बर्खास्त गरेको थियो । तीन उपाध्यक्ष र एक सदस्यको पुनर्बहालीसँगै उनीहरुको ठाउँमा नियुक्त भएकाले भने राजीनामा दिएका छन् । उपाध्यक्ष मणि कुँवर, सन्तोष बानियाँ र वीरबहादुर खड्का तथा सदस्य अरुणमान जोशीले राजीनामा दिएका हुन् ।

राजीनामा स्वीकृत गर्दै एन्फाले बानियाँलाई मानार्थ उपाध्यक्ष र जोशीलाई मानार्थ सहस्य मनोनित गरेको छ । कुँवर र खड्कालाई सहायक महासचिव मनोनीत गरिएको एन्फाले जनाएको छ । यसैबीच एन्फाको बैठकले पुनर्बहालीपछि अदालतमा चलिरहेको मुद्दा फिर्ता लिन आग्रहसमेत गरेको छ ।

त्यस्तै एन्फाको बैठकले गत वर्षको भूकम्पपछि दुर्घटनामा परी निधन भएका तत्कालिन कावा अध्यक्ष लतितकृष्ण श्रेष्ठको अर्धकदको सालिक एन्फा परिसरमा यही जेठ २९ गते स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले यीसँगै सातभन्दा बढी महत्वपूर्ण निर्णय गरेको एन्फाका प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिए। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending