Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

अब लामखुट्टे भगाउने टीभी बजारमा

\"LG_Mosquito-Away-TV\"एजेन्सी: एलजीले लामखुट्टे भगाउने टीभी विश्व बजारमा ल्याएको छ। उक्त टीभीलाई  उसले मस्क्विटो अवे टीभी (Mosquito Away TV )नाम दिएको छ।
यो टीभीको मूल्य ४३ हजार रुपैयाँदेखि सुरु हुन्छ भने ७६ हजार सम्म छ। यसमा इन्टरनेट कनेक्ट गर्ने वित्तिक्कै लामखुट्टे भग्ने एलजीले जनाएकाे छ ।  साथै यसमा टीभी पनि सजिलै हेर्न सकिन्छ।
कम्पनीका अनुसार यो लामखुट्टे भगाउने टीभी अल्ट्रा सोनिक डिभाइस लगाइएको छ जसले सक्रिय गर्ने बित्तिक्कै लामखुट्टेलाई सजिलै धपाउन सकिन्छ। यसले कुनै हानिकारक रेडिएशन निकाल्ने छैन् बरु यसको तरङगको माध्यमबाट सबै लामखुट्टे बाहिर जाने कम्पनीले दाबी गरेको छ।
ककम्पनीले एक महत्वपूर्ण विवरण पशे गर्दै भनेको छ की यो टेक्नीकमा कुनै पनि केमिकल वा टोक्सिस प्रयोग गरिएको छैन। यसमा कुनै रिफलको आवश्यकता वा मर्मतको जरुरी समेत नपर्ने कम्पनीले जनाएको छ।
यसको अर्को विशेषता भनेको स्मार्ट टीभीकै ब्राण्ड शोरुममा उपलब्ध गराउने कम्पनीले जनाएको छ। यसको ८० सेन्टिमिटरको टीभीलाई  ४३ हजार पर्न आउँछ भने १०८ सेन्टीमिटरको टीभीलाई करीब ७६ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
कम्पनीले यो सबै ग्लोबल अर्गनाइजेशनको मूल्य र मान्यतालाई कायम राख्दै बनाएको जानकारी दिएको छ। यसलाई इन्टरनेशन बायो टेक्नोलोजी एन्ड ट्याक्सीलोजीमा समेत परीक्षण गरिएको छ।
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies