Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

अपत्यारिलो टोली आइसल्याण्डले फुटबल महारथि इंग्ल्याण्डलाई हरायो

\"iceland-750\"काठमाडौं, १४ असार । अविस्वनिय ढंगबाट जित निकालेर सनसनी मच्चाईरहेको आइसल्याण्डले गएराति फुटबल महारथि इंग्ल्याण्डलाई २–१ ले पराजित गरेको छ । खेलको चौथो मिनेटमै आइसल्याण्डका आइसल्याण्डका गोलरक्षक हल्डोरसनले इंग्लिस फर्वाड रहिम स्टिर्लिङलाई फल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका कप्तान वायन रुनीको गोलबाट अग्रता २ मिनेट पनि टिक्न पाएन ।
अबको क्वाटरफाइनलमा आइसल्याण्डले आयोजक राष्ट्र फ्रान्ससँग खेल्ने छ । अहिले युरोपियन फुटबलका हस्तिहरु आइसल्याण्डसँग डराउन थालेका छन् । फ्रान्सलाई पराजित गर्दै सेमिफाइनलमा आइसल्याण्ड गयो भने अर्को आश्चार्यमात्रै हुनेछैन उ युरोकपको दाबेदारका रुपमा दरिने छ
छैटौं मिनेटमा आइसल्याण्डका रग्नर सिगुरोसनले बराबरी गोल फर्काएपछि खेलमा आइसल्याण्डले चमत्कारीक नतिजाको संकेत गरेको थियो । नभन्दै १८ औं मिनेटमा आइसल्याण्डका लागी कोल्वेइन सिग्पोर्सन अर्को गोल गरे । आइसल्याण्ड २–१ ले अगाढी रह्यो । त्यसपछि इंग्ल्याण्डका स्टार खेलाडीहरुले बराबरी या जितका लागी गरेका सबै प्रयास खेर गए र खेलमा दुबै टोलीका तर्फबाट कुनै गोल हुन सकेन । आइसल्याण्ड त्यही टोली हो जसले पोर्चुगललाई यसअघि बराबरीमा रोकेर अन्तिम १६ मात्रै छानिएको थिएन पोर्चुगलका स्टार रोनाल्डोले यस टोलीलाई ‘फुटबल नखेलेको’ टोलीका रुपमा होच्याएका थिए । ३ लाख ५० हजार मात्रै जनसंख्या रहेको युरोपको एउटा सानो देश आइसल्याण्डले क्लब फुटबलको प्रिमियर लिगमा लिचेष्टर सिटीले गरेको चमत्कार जस्तै यसै सिजनमात्रै युरोकपमा डेब्यु गरेको टोलीले गरिरहेको छ । यो जित सँगै अबको क्वाटरफाइनलमा आइसल्याण्डले आयोजक राष्ट्र फ्रान्ससँग खेल्ने छ । अहिले युरोपियन फुटबलका हस्तिहरु आइसल्याण्डसँग डराउन थालेका छन् । फ्रान्सलाई पराजित गर्दै सेमिफाइनलमा आइसल्याण्ड गयो भने अर्को आश्चार्यमात्रै हुनेछैन उ युरोकपको दाबेदारका रुपमा दरिने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: