काठमाडौं, असार १९ । बंगलादेशमा शुक्रवार २० जनाको ज्यान जाने गरी भएको आक्रमणका पछाडी पाकिस्तानको हात रहेको बताएएको छ ।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका सल्लाहकार हुसेन तौफिक इमामले उक्त आक्रमणमा पाकिस्तानको हात रहेको दाबी गरेका हुन् ।
उनी भन्छन्, ‘यहाँको क्याफेमा आक्रमण गर्नेहरु स्थानीय थिए । उनीहरुले भारतीय युवती तारिषी जैनसहित विदेशी नागरिकको जसरी हत्या गरेका छन्, त्यो हेर्दा यो घटनामा जमात उल मुजाहिद्दिनको हात रहेको देखिन्छु, बंगलादेशी प्रमका सल्लाहकार इमामले भने, \'यो हमलालाई सफल बनाउन पाकिस्तानी जासुस एजेन्सी आईएसआईले मद्धत गरेको देखिएको छ।’
एक बंगलादेशी टेलिभिजनसँग कुरा गर्दै इमामले जमात उल मुजाहिद्दिन र आईएसआईबीचको सम्बन्ध खुलिसकेको बताए । यस कट्टरपन्थी संगठनलाई लामो समयदेखि पाकिस्तानी जासुस एजेन्सीबाट मद्धत आइरहेको उनको दाबी छ ।
एक समाचार अनुसार क्याफेमा भएको हमलामा सातजना आतंकवादीको हात थियो । केही समाचारमा भने नौजना संलग्न भएको दाबी गरिएको थियो । यो आक्रमणमा संलग्न ६ जना आतंकवादी मारिएका थिए । बंगलादेश सरकारका अनुसार एकजना आतंकवादी भने भाग्न सफल भएका थिए । बंगलादेशका पुलिस प्रमुख शाहिद उल हकले शनिबार राति यो हमलामा संलग्न सबैजना बंगलादेशी नागरिक नै रहेको पुष्टि गरे ।
यहाँ पछिल्लो १८ महिनायता अल्पसंख्यक र कट्टरपन्थी बिचार राख्ने मानिसमाथि निरन्तर हमला भइरहेको छ। २० जनाको ज्यान जाने गरी भएको यो हमलामा स्थानीय समूहकै संलग्न रहेको दाबी गरेपछि यो घटनाले नयाँ मोड लिएको हो । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: