काठमाडौं, १९ असार । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर चिकित्सक बनेको आरोपमा पक्राउ परेका ३६ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले आइतबार ठगी अभियोगमा मुद्दा दायर गरेको छ ।
पक्राउ परेका चिकित्सक कार्यरत जिल्ला अदालतमा ठगी सम्बन्धी मुद्दामा दायर गरिएको हो । प्रहरीले अपरेशन क्वाक अन्तर्गत बिभिन्न दस जिल्लाबाट एकसाथ ३६ डाक्टरलाई पक्राउ गरेकाे थियाे ।
पक्राउ परेका चिकित्सकको काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, झापा, जनकपुर, धुनषा, वीरगन्ज, चितवन, दाङ, लम्जुङ र कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको र हदैसम्मको कारवाही माग गरिएको सीआइबी प्रमुख नवराज सिलवालले जानकारी दिए ।
सीआइबीले नक्कली चिकित्सकको आरोपमा पक्राउ परेका कान्तिपुर डेण्टल हस्पिटलका प्रमुख बुद्धिमान श्रेष्ठलाई ४० लाख रुपैयाँ ठगी गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
परिवार नियोजन संघ ललितपुरका डा. गजानन्दप्रकाश अधिकारीविरुद्ध साढे ४२ लाखको बिगो कायम गरी ठगीको मुद्दा दायर गरिएको छ।
यस्तै त्रिपुरेश्वरस्थित लोकहित डेण्टल हस्पिटलका डा. गणेश शाहविरुद्ध ११ लाख १३ हजारको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । किष्ट मेडिकल कलेजका डा. दिपेश पौडेलसँग साढे ६ लाख बिगो मागदाबी गरिएको छ ।
बीएण्डबी अस्पतालका डाक्टर अरुणकुमार गुप्ता र बिनिता मण्डलविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
यसैबीच नक्कली प्रमाणपत्रकै आरोपमा विराटनगरबाट पक्राउ परेका ३ जना चिकित्सकलाई जिल्ला अदालत मोरङले धरौटीमा छाडन आदेश दिएको छ।
डा. लिली राजवंशीलाई ३५ लाख, डा. संजयकुमार दासलाई २३ लाख ९० हजार डा. अवुल कलाम १३ लाख र डा. जावेद अख्तर अन्सारी ५० हजार धरौटीमा छुटेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: