Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

बाग्लुङमा बाढीले ३ घर बगायो, ३० घर उच्च जोखिममा

\"baglung\"बागलुङ्ग, २१ असार । जिल्लाको देवीस्थान गाविसमा गएराति वर्षका कारण आएको बाढीले तीन घर बगाएको छ भने ३० घर उच्च जोखिमा रहेका छन् । देबिस्थानकै वडा नँ ४ लेवाङमा पहिरो जाँदा लेबाङ खोलामा आएको बाढीले देबिस्थान १ का हुम बहादुर गुरुङ, जित बहादुर कुवँर, र सुब्बासिँह सुनारको घर बगाएको हो । त्यसैगरी सोहि स्थानको जुग्जाखोला बजार र देबिस्थान बजार क्षेत्रका गरी करीब ३० घरधुरी बाढीको उच्च जोखिममा रहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए । देबिस्थानकै ३ र ४ मा सञ्चालि २९ किलोवाट क्षमताको लेवाङ खोला लघुजलबिधुत आयोजनाको पावर हउसमा बाढि पस्दा पुर्णरुपमा क्षति भएको छ । त्यस्तै देवीस्थान ४ मा रहेको करीब दुई सय घरधुरीले उपभोग गर्दै आएका दुई खानेपानी ट्याङकी भत्किएका छन् खानेपानीको पाईप समेत बाढीले बगाएको स्थानियले बताएका छन् । बर्षा संगै आएको बाढीले स्थानिय हुम बहादुर गुरुङको तिन वटा बाख्रा र कुखुरा बगाएको छ । त्यस्तै देबिस्थानको वडा न ३ र ४ मा पर्ने दुईवटा झलुङगे पुल र जुग्जाखोलामा रहेको झोलुङ्गे पुल समेत बाढीले बगाएको छ । मध्य पहाडी लोकमार्गको मोटरेबल पुलमा पनि बाढीले क्षती पुगेको स्थानीयले बताएका छन् । बाढी र पहिरोले गर्दा देवीस्थान र बोहोरागाँउ गरी सयौँ रोपनी खेती योग्य जग्गा बगरमा परिणत भएको छ । पुल बगाएपछी स्थानीयवासी खोला वारपार गर्न पाएका छैनन् । बर्षा र बाढिका कारण ठुलो क्षति भएपनि अझै क्षतीको विवरण आउन बाकी रहेको बाग्लुङ प्रहरीले जनाएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy