Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

आयोजक राष्ट्र फ्रान्स युरोकपको फाइनलमा, विश्वबिजेता जर्मन पराजित

\"france4\"काठमाडौं, २४ असार । विश्वबिजेता जर्मनीलाई २–० ले पराजित गर्दै युरोकपको आयोजक राष्ट्र फ्रान्सले पोर्चुगलसँगको फाइनल भेट पक्का गरेको छ । युरोकपको जारी सेमिफाइनल खेलमा जर्मनीले फ्रान्समाथि दबदबा कायम राख्दाराख्दै पनि पराजित भएको हो । पहिलो हापको सूरुमा आक्रामक खेलेको फ्रान्सले त्यसपछि पुरै रक्षात्मक खेलेको थियो । पहिलोहापको अन्तिम मिनेटमा जर्मनका कप्तान स्वान्स्टाइगरले डिबक्स ह्याण्ड गरेपश्चात पाएको पेनाल्टीलाई फ्रान्सका स्टाइगर ग्रिजम्यानले गोलमा परिणत गरेका थिए । पहिलो हापको १–० ले पछि परेको जर्मनले दोस्रो हापमा खेलमा फर्कने कोशिष गरेपनि सफल भएन । किनपनि भने पहिलो हापमा खेलाडीहरुबिच तालमेल नगरिरहेको फ्रान्सले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । दोस्रो हाफको ७२ औं मिनेटमा फ्रान्सकै लागी ग्रिजम्यानले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेपछि जर्मनको खेलमा फर्कने आशा मरेको थियो । अन्तत खेल सकियो र जर्मन प्रशिक्षक लो ले भनेजस्तो भएन । उनले खेलअघि फ्रान्सलाई चिढ्याउँदै उसले ठुलो टोलीसँग फुटबल नखेलेको र आज जर्मनसँग सफल नहुने बताएका थिए । युरोकपको फाइनल खेल पोर्चुगलसँग हुनेछ । भने करिब पक्का जस्तै फ्रान्सकै खेलाडी ग्रिजम्यानले युरोकपको गोल्डेन बुट समेत पाउनेछन् । उनले यस प्रतियोगितामा ६ गोल गरिसकेका छन् भने उनका प्रतिष्पर्धीहरुको गोल संख्या ३ मात्रै छ । अबको बाँकी १ खेलमा कुनै एक खेलाडीले ३ गोल गर्ने सम्भावना ज्यादै न्युन छ । अर्कोतिर स्वयंम ग्रिजम्यान समेत फाइनलमा भिड्ने भएकोले उनले गोलको संख्या थप्ने संम्भावना भने कायमै छ । फाइनलमा पोर्चुगललाई पराजित गर्न सके उसलाई युरोकप २०१६ ले खुशीको बहार गरिदिने छ । उसको हातमा युरो आयोजनाको सफलता, युरो उपाधि, गोल्डेन बुटजस्ता सफलताहरु हुनेछन् । \"france\" \"france2\" \"france3\" \"german\" \"grizman\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: