Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

केसीको समर्थनमा विवेकशील नेपालीको प्रदर्शन

काठमाडौं, १ साउन ।  मेडिकल शिक्षाका बारेमा आन्दोलन गर्दै आएका प्रा.डा. गोविन्द केसीको समर्थनमा विवेकशील नेपालीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । चिकित्सा सेवामा बढ्दो राजनीति र यसको सुधारका लागि  उनी आठौं पटक अनसनमा छन् । डा. केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै उनको समर्थनमा शनिवार माइतिघर मण्डलामा ¥याली निकालेका थिए । चिकित्सा क्षेत्रको समस्या समाधान गर्नुपर्ने लगायतका माग राखेर सातौं पटक अनसनमा बसेका केसीको माग जायज भएको र यसमा सरकारले ध्यान पु¥याउनुपर्ने भन्दै युवाहरुले ¥याली निकालेका हुन् । केसीको माग र अनशनका विषयमा संसदमा कुरा उठाउनुपर्ने समेत उनीहरुको माग थियो । \"mohanडा.केसीको अनसनमा वैद्यको ऐक्यवद्धता केसीले सुरु गरेको आठौं पटकको आमरण अनशनप्रति नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले ऐक्यवद्धता जनाएका छन् । केसी अनसन बसेको स्थलमै पुगेर वैद्यले अनसनप्रति ऐक्यवद्धता जनाएका हुन् । शैक्षिक मागहरुप्रतिको तपाईको चिन्तामा देशभरका शिक्षाप्रेमी, न्यायप्रेमीहरुका साथै युवा विद्यार्थीहरु एकाकार भएको भन्दै वैद्यले भ्रष्टाचारीहरुलाई कारबाहीको दायरामा ल्याउन केसीले चालेको अभियानको साथमा आफूहरु पनि रहेको बताए । वैद्यले राजनीतिक दलहरु बांडिए पनि धेरैले यो अभियानमा साथ दिने र नागरिक समाज पनि साथमा रहने उल्लेख गरे । भेटपछि वैद्यले केसीको अनसनप्रतिसम्बन्धित पक्ष बेलैमा गम्भीर बन्नु जरुरी भएको बताए । सरकार बढि सम्वेदनशील हुनुपर्ने र समस्या समाधान गर्नतिर तुरुन्त पहल गर्नुपर्नेमा जोड दिए । डा. केसी लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायतका मेडिकल शिक्षा सम्बन्धी चार बुँदे माग अघि सारेर अनसनमा बसेका छन् । केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । \"kc
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE