Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

गिरान्चौरमा माटो खेल्दै मिस्टर नेपाल

\"Dhurmusकाठमाडाैं , २ साउन । मिस्टर नेपालका फस्ट रनर अप दिपसन भट्टराई न्यानो स्पर्शको टोली सहित गिरान्चौर पुगेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधीन एकिकृत बस्ती निर्माणमा श्रमदानगर्न उनी न्यानो स्पर्शको टोलीसँगै गिरान्चौर पुगेका हुन् । सामाजीक सञ्जालबाट एकिकृत भएका युवाहरुको समूह न्यानो स्पर्शले गिरान्चौरमा श्रमदानको साथमा स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । सहयोगी भावना भएका युवाहरुको समूह न्यानो स्पर्शका ४० जना सदस्य गिरान्चौर पुगेका हुन् । युवराजबोहोरा, दिनेश ऐयर, विकास अधिकारी, अरुण शाहिको सक्रियतामा सामाजीक सञ्जाल मार्फत एक भएका युवाहरुले विभिन्न सामाजीक काम गरेर न्यानो स्पर्श दिने गरेका छन् । अस्थायी टहरामा बसेर काम गरिरहेका कामदार र गाउँले गरी ३ सय भन्दा बढीलाई न्यानो स्पर्शको टोलीले स्वास्थ्य जाँच गरेर औषधी वितरण गरेको छ । \"Dipson टोलीका सदस्यहरुले निर्माणाधीन बस्तीको तीन वटै ब्लकमा छरिएर श्रमदान गरेका छन् । यस्तै, गिरान्चौरमा रहेका भूकम्प पिडितका लागि उनीहरुले साबुन, चिउरा, चाउचाउ लगायतका सामग्री पनि वितरण गरेका छन् । श्रमदानको साथै स्वास्थ्य शिविरको आवश्यकतालाई बुझेर न्यानो स्पर्शको टोलीले सहयोग गरेकोमा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले धन्यवाद दिएका छन् । श्रमदानको निकै आवश्यकता रहेकाले यस्ता देशभक्त युवाहरुको गिरान्चौरलाई खाँचो रहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE