Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

संसदले भनेको १ मिनेटमै एमालेले सरकार छोड्छ – ज्ञवाली

\"Pradip-gywali\"भक्तपुर, ३ साउन । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले वर्तमान सरकार संसदलाई विश्वास गर्ने भएकाले संसदको जस्तो पनि निर्णयलाई स्विकार गर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै ज्ञावलीले नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसको समझदारी जसरी वर्तमान सरकारलाई अविश्वासको प्रस्ताव राखेको छ, संसदले गणितिय आधारमा गर्ने नियर्णलाई सहर्ष स्विकार गर्दै अविश्वासको प्रस्तावसँगै वर्तमान सरकार असफल रहे एक मिनेटमै सत्ता छाड्ने बताका हुन् । ज्ञावलीले संबिधान कार्यान्वयनको पाटोमा नेकपा एमाले अटल रहेको भन्दै उनले सरकारको मोह भन्दा पनि संबिधानको रक्षाका लागि नयाँ सरकार निर्माणसँगै प्रतिपक्षमा बस्ने बताए । वर्तमान सरकारको बहिर्गमन पश्चात देखिएको संबैधानिक जटिलताहरु फुकाउन समेत वर्तमान सरकार तयार रहेको र संशोधनमा सहमत जनाउँदै संबिधान अनुरुप सत्ता हस्तान्तरण गर्ने बताउँदै ज्ञवालीले नयाँ सरकार गठन गर्न राष्ट्रपतिले बाधा अट्काउ फुकाउने, संबिधान संशोधन गर्ने वा दलिय सहमती गर्ने आधारमात्र संबिधानमा व्यवस्था भएकाले वर्तमान सरकारले संसदको उपयोग गरेको बताए । उनले भने, –‘सरकारले त्यस्तो कुन गल्ती गर्यो र अविश्वासको प्रस्ताव ल्याउनुपर्ने वातावरणको श्रृजना भयो र छर्के दाउ हान्नु पर्यो ?’ उनले थपे, –‘ भारतको नाकाबन्दीको सामना गर्यो, मधेश आन्दोलनलाई साम्य गयौं, जनताको बजेट ल्याऔं पनुर्निमाणको कामलाई तिव्रता दियौं, नयाँ शिराबाट अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गर्ने लगायतका राम्रा काम कै कारण अविश्वासको प्रस्ताव आएको हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending