Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नयाँ सरकार गठनको सम्भावना छैन – उपप्रधानमन्त्री रावल

\"bhim-rawal\"काठमाडौँ, ३ साउन । उपप्रधान एवम् रक्षा तथा गृहमन्त्री भीम रावलले संविधानतः मुलुकको सङ्क्रमणकालीन व्यवस्थामा नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन् । रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको कार्यक्रममा उनले सरकारले संसदमा अविस्वासको प्रस्ताव सामना गर्ने बताउँदै संविधानद्वारा निर्दिष्ट मार्ग अवलम्बन गरी मुलुकलाई अगाडि बढाइने जिकिर गरे । उपप्रधानमन्त्री रावलले नयाँ सरकार गठन गर्नुपर्दा संविधान संशोधन तथा दलहरुबीच सहमतिको खाँचो पनि औल्याए । उनले विभिन्न दलको साथ र सहयोगमा संविधान जारी भए जस्तै संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलको भूमिका मुलुकका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने उद्देश्यले वर्तमान सरकारको गठबन्धनलाई प्रभावित बनाएकामा चिन्ता व्यक्त गर्दै उनले सरकारले संसद्मा प्रस्तुत गरेका आर्थिक विधेयकलाई सभामुखले प्राथमिकता नदिएका विषयमा संसद्मा छलफल हुने जानकारी दिए । नेता रावलले देशमा संविधान जारी भएपछि विभिन्न कठिनाइका साथ राष्ट्रियताको जगमा उभिएको वर्तमान सरकारले सुशील कोइराला नेतृत्वको सरकारका पालादेखि कायम भएको नाकाबन्दीलाई हटाएको स्मरण गराए । देशका विभिन्न स्थानमा भूकम्पले पु¥याएको धनजनको क्षतिबाट प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन तथा पुनःनिर्माणका कार्यलाई अगाडि बढाउन सरकारले आवश्यक ऐन निर्माण गरेको पनि उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending