Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कसले भन्छ नयाँ सरकार बन्न सक्दैन ? यी हेर्नुहोस् संविधानमा स्पष्ट व्यवस्था छ

\"sambidhan_298_shirsha\"काठमाडौं, ४ साउन ।  केही कानुनविद तथा नेताहरुले संविधान त ओली सरकारको विकल्पमा अर्को सरकार गठन हुनै सक्दैन भनीरहेको अवस्थालाई संविधानको धार २९८ ले खारेज गरेको पाइन्छ । संविधानको धारा २९८ को उपधारा १,२ र ३ मा संविधान जारी भइसकेपछीको अवस्थाको संक्रमणकालका लागी स्पष्ट व्यवस्था गरेको देखिन्छ । सरकार छोड्न आनाकानी गरिरहेका एमालेका अध्यक्ष तथा हाल काम चलाउ सकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग पुग्ने गरी एमालेकै पार्टीमा संलग्न भिमाजुर्न आचार्य लगायतले नयाँ सरकार गठनको व्यवस्था नभएको भन्दै हल्ला मच्चाईरहेका छन् । संसदमा पेश भएको अविश्वासको प्रस्ताव पारित भएमा पनि नयाँ सरकार गठन हुन नसक्ने भन्ने बहस अहिले चर्चामा छ । सरकार अल्पमतमा परे पनि अथवा प्रधानमन्त्रीले राजिनामा दिए पनि नयाँ सरकार बनाउने प्रावधान संविधानमा उल्लेख नभएको एमालेवृत्तमा चर्चा छ । यो विषयमा कानूनविदहरुसमेत बाँडिएका छन् । कानूनविद भनिएकाहरु पनि अहिले पार्टी तथा नेताको निर्देशन अनुकुलको ब्याख्या गरिरहेका छन् । कानूनविद तथा अधिवक्ताहरुले आफू अनुकुल ब्याख्या गरेका मन्त्रिपरिषद गठन सम्बन्धमा संक्रमणकालीन ब्यवस्थामा के छ ?

यस्तो छ संबैधानिक व्यवस्था

\"7din1-520x292\" माथि उल्लेखित संबैधानिक व्यवस्थाले नयाँ सरकार गठनका लागी ढोका खुल्ला राख्ने स्पष्ट गर्दछ । तर केही पार्टीगत कानुविज्ञको कुतर्कका कारण सरकार नछोड्ने ओली मनसायलाई सहयोग गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE