Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

नैतिकताको आधारमा ओलीले राजिनामा दिनुपर्छ – राम कार्की

\"Ram-Karki\"उदयपुर, ४ साउन । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका छन् । मंगलबार प्रेस सेन्टर उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्कीले ओली सरकार अल्पमतमा परेको भन्दै र तत्काल नैतिकताको आधारमा पनि राजिनामा दिनु पर्ने बताएका हुन । गणतन्त्र, सामवेशी, समानुपातिक, धर्मनरिपेक्षा लगायतका मुद्धा सँस्थागत गर्न माओवादी नेतृत्वको सरकार आवाश्यक रहेको बताए । एक नम्वर प्रदेशका संयोजक कार्कीले संसदबाट बहुृमतले प्रजान्तित्रक मुल्य मान्यता अनुसार प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई हटाई राजिनामा दिन बाध्य बनाएर नयाँ सरकार बनाउने समेत बताए । सार्वभौम अधिकार सम्पन्न संसदमा बहुमतले अविश्वासको प्रस्ताव दर्ता भईसेको भन्दै भुकम्प, नाकाबन्दी, संविधान कार्यन्वयन लगायतका समस्यामा नेकपा एमाले नेतृत्वको ओली सरकार गम्भिर नभएकाले माओवादीले सरकारबाट बाहिरिएको समेत बताए । आन्दोलनरत मधेसी लगायतका दललाई वर्तामा ल्याउनुको साटो वर्ताको लागी पत्र पठाएको छौ भन्दै बस्नु गैर जिम्मेवार भएको बताए । ‘मधेसी दल आन्दोलन गरिरहने ।’ कार्कीले भने, ‘ओली सरकार आन्दोलन गर्नेलाई मार्नें र जनही १० लाख तिर्ने तयारी रहेकाले पनि सरकारको आयु समाप्त भएको कार्कीको भनाई थियो । ओली सरकारको आयु साउन ६ गतेसम्म भएको भन्दै संसद विघटन गर्छु, म राष्ट्रवादी हुँ अनि सरकार ढाल्न कसैलाई अधिकारी छैन भन्नु ओलीको चिच्याहट मात्र भएको कार्कीले टिप्पणी गरे । खोक्रो राष्ट्रवादको नारा लगाएर बुहमत गुमाएर सरकारमा बस्नु अति लजित भएर ओली सरकार बसेको समेत उनको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE