Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

च्याम्पियन्स लीगको क्वाटरफाइनल ड्र सार्वजनिक

काठमाडौं, युइएफए च्चाम्पियन्स लिगमा स्पनेनिस बार्सिलोनाले फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन प्रतिद्धन्द्धी पाएको छ । युइएफएले शुक्रबार सार्वजनिक गरेको ड्रमा बार्सिलोना र पिएसजी भिड्दा गत सिजनको विजेता रियल म्याड्रिडले एथलेटिको म्याड्रिड प्रतिद्धन्द्धी पाएको छ । स्पेनिस रियल र एथलेटिको अघिल्लोपटकको च्याम्पियन्स लीगका फाइनलिस्ट हुन् । गत सिजनमा  फाइनलमा हराएर उपाधि जितेयता रियलले एथ्लेटिकोलाई एकपटक पनि हराउन सकेको छैन । अघिल्लो वर्षको फाइनल यताका ६ भिडन्तमा एथ्लेटिकोले रियलविरुद्ध चारवटा खेलमा जित निकालेको छ । दुई खेल बराबरीमा सकिएका थिए । रियल हारको लगातार श्रृखला तोड्न आतुर छ । एथलेटिकोलाई इतिहास र आत्मविश्वासले अघि राखेको छ । त्यस्तै, जर्मन महारथी बार्यन म्युनिखको प्रतिस्पर्धा पोर्चुगलको पोर्तोसँग हुने भएको छ । इटालियन च्याम्पियन युभेन्टसको भिडन्त फ्रान्सको मोनाकोसँग हुँदैछ । फुटबलका पावर हाउस मानिने कुनै पनि इङ्लिस क्लब समूह चरणबाट माथि उठ्न असफल रहे । अघिल्लो पटक इङलिस लिग विजेता म्यानचेस्टर सिटी बार्सिलोनासँग पराजित भएको थियो । मोनाकोसँग आर्सनल स्तब्ध भएको थियो । फ्रान्सको पेरिस सेन्ट जर्मेनले चेल्सीलाई पछाडि पारेको थियो । चारवटै खेल १४ अप्रिलदेखि २२ अप्रिलसम्म हुनेछन् । सबै टोलीको पहिलो लेग १४ र १५ अप्रिल र दोस्रो लेग २१ र २२ अप्रिलमा हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: