काठमाडौं, १४ साउन । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन सप्तरीको तिलाठीमा भारतीय पक्षले नेपाली भूमी मिचेर बाँध बनाएको र नेपाली समुदाय माथि आक्रमण गरेको घटनाको प्रतिबाद गर्ने भएको छ ।
साथै अखिल क्रान्तिकारीले बाढि पहिरो पिडीतकालागि एकलाख ११ हजार १ सय ११ रुपैयाको राहत कोष घोषणा समेत गरेको छ ।शनिवार बिहान काठमाडौंको माइतीघर मण्डलामा भेला भएर भारतीय दादागीरीको प्रतिरोध स्वरुप प्रर्दशन गरिने अखिल क्रान्तिकारीका संयोजक नरेन्द्र न्यौपानेले जानकारी दिए ।
संयोजक न्यौपानेले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘मुलुकका विभिन्न भागमा वाढी पहिरोका कारण जनधको ठुलो क्षति हुन गएको छ । खास गरी तराई मधेश र पहाडका जनता यसवाट असाध्यै प्रताडित भएको छन् । यस विपत्तीको घडिमा पिडित जनताको उद्धार कार्यमा सहयोग पुग्ने गरी अखिल क्रन्तिकारीको तर्फवाट एकलाख एघार हजार एकसय एघार रुपयाँको राहात कोष घोषणा गरिएको छ । यो रकम संगठनका संगठित सदस्यहरुको लेवी र सहयोग वाट जुटाइएको हो ।’
तिलाठी घटनाको विरोधमा प्रदर्शन गरिने
‘तिलाठीस्थित दश गजा क्षेत्रमा भारतीय पक्षले नेपाल तिर ठुलो धनजनको क्षति हुने गरी अन्तर्राष्ट्रिय कानुन र प्रचलन विपरीत वाँध बनाएको निर्लज्ज रवैयाको घोर निन्दा र भत्र्सना गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: