Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

लियो मार्गदर्शनको प्रशान्त लामा बचाऊ अभियान

\"lama_bachau\"काठमाडौं, १६ साउन ।  हामी एक्लैले सबैको ज्यान बचाउन त सक्दैनौ तर सबै मिलेर एक अर्कालाई बचाउन सक्छौं, भन्दै सामाजिक सेवामा अग्रपंङ्गत्तिमा स्थापित लियो क्लब अफ काठमाण्डौं मार्गदर्शनले प्रशान्त लामा बचाऊ अभियान मार्फत सहयोगको निम्ति अपील गरेको छ । हेटौडा निवासी चार महिने शिशु प्रशान्त लामाको मुटुमा १० एमएम को प्वाल देखिएको छ १ शिशु निमोनियाले पनि ग्रसित छन् १ चितवन मेडिकल कलेजमा थप उपचार संभव नभए पश्चात प्रशान्तलाई टिचिङ्ग हस्पिटल महाराजगंजमा को शिशु आइसियुमा भर्ना गरिएको छ । घर परिवारको आर्थिक अवस्था निकै नाजुक भएको हुँदा उपचारमा कठिनाई भईरहेको छ । चिकित्सकहरुका अनुशार पहिले निमोनिया कन्ट्रोल गरिए पछि मात्र गंगालाल हस्पिटलमा ट्रान्सफर गरेर मुटुको शल्यक्रिया गरिनेछ । क्लबका अध्यक्ष समीर बुढाथोकीका अनुशार हालसम्म सन्देश लामा बाट रु ३६९५ , अनीता खड्गीबाट रु १४७४९ , उपेन्द्र मिश्र बाट रु ५००० , रोशन कार्कीबाट ५०० , प्रनिस सिंह बराल ९प्रदीप बराल ० बाट ३०००, जीवन लामा बाट ६००० र दिलिप क्षेत्रीबाट १००० सहयोग प्राप्त भएको छ । उपलब्ध रकमहरु मध्य केही रकम बच्चाको उपचारको लागि अस्पतालमा डिपोजिट गरिएको र आवश्यकता अनुशार खर्च गरिने छ । साथै आर्थिक सहयोग गर्नको लागी  एसविआइ बैंक बौद्ध शाखामा, समीर बुढाथोकीको नाममा रहेको खाता नं २०५१५२४१४०४९०७  या रास्ट्रीय बाणिज्य बैंक वानेस्वर शाखामा रहेको कुबेर पाठकको नाममा रहेको खाता नं १४२००५८३१२१० मा जम्मा गर्नसक्नु हुनेछ । उपचारमा लागेको सम्पुर्ण खर्च विवरण क्लवले बिल सहित र सम्पुर्ण सहयोग गर्ने सहयोग दाताहरुको विवरण सार्वजनिक गर्ने कुरा पनि उक्त क्लवका पुर्व अध्यक्ष कुबेर पाठकले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy