काठमाडौँ, १७ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले शान्तिका अग्रदूत भगवान् गौतम बुद्घ र उहाँको जन्मस्थल लुम्बिनी विश्वका लाखौँ पर्यटकको गन्तव्य भएको बताएका छन् ।
‘टुरिज्म हेडलाइन डट कम’को चौँथो वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले भने, “नेपालको संस्कृति तथा धर्म, नदी, नाला, ताल, हिमशृङ्खला आदि विश्वका पर्यटकलाई लोभ्याउने सुन्दरता मात्र नभई आर्थिक समृद्धिको आधारशीला हो ।” उनले आर्थिक समृद्धि हासिल गर्न सरकारले तीनखम्बे रणनीति अवलम्बन गरेको बताए ।
टुरिज्म हेडलाइनका प्रधानसम्पादक दीवाकर अर्यालले नेपालमा पर्यटनको सम्भावनालाई विश्व बजारमा पु¥याउने उद्देश्यले आफूले अनलाइन सुरु गरेको बताए ।
ठमेल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रामशरण थपलियाले नेपालको पर्यटन आधारलाई विकास गर्न सरकारको विशेष ध्यान जानुपर्ने बताए । ट्रेकिङ एजेन्सीज् एसोसियसन नेपाल टानका अध्यक्ष चन्द्र रिजालले टानले नेपालमा पर्यटनको विकास गर्न स्थापना कालदेखि नै ठूलो योगदान गर्दै आएको चर्चा गरे । टानका पूर्वअध्यक्ष रमेश धमलाले नेपालमा पर्यटनको सम्भावना र चुनौतीका बारेमा चर्चा गरे ।
सो अवसरमा उपराष्ट्रपति पुनले पर्यटनका क्षेत्रमा लामो समयसम्म संलग्न १७ जनालाई नेपाल पर्यटन पुरस्कार वितरण गरेका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: