Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

ओलीको प्रस्ताव एमाले स्थायी समितिमा यसरी फेल भयो

\"oli-3-750\"काठमाडौं, १९ साउन । आज हुने प्रधानमन्त्रीको चुनावका लागी एमालेका तर्फबाट आफ्ना प्रिय पात्र सुवास नेम्वाङलाई उठाउने एमाले अध्यक्ष तथा कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्विकार भएको छ । सोमबार बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकमा ओलीले आज हुने प्रधानमन्त्री चुनावका लागी उम्मेदवारीको विषयमा छलफल सुरु गर्न भन्दै विषय सूरु गरेका थिए । एमालेका एक स्थायी समिति सदस्यका अनुसार ओली खेमाकै मुकुन्द न्यौपानेले कांग्रेस÷माओवादी गठबन्धनको स्पष्ट बहुमत भईसकेकाले उम्मेदवारीको अर्थ नरहने भन्दै ओलीको प्रस्ताव अस्विकार गरे । न्यौपानेलाई साथ दिदैँ एमालेका वरिष्ठ नेताहरु माधव नेपाल, झालनाथ खनाल, वामदेव गौतम लगायतकाले एउटै चुनावलाई मात्रै विषय बनाउन नहुने र संविधान कार्यान्वयनका लागी सहकार्य गर्नपर्ने कारण उम्मेदवारी नदिने पक्षमा बोलेपछि ओली प्रस्ताव फेल भएको थियो । ओली पक्षका इश्वर पोखरेल, शंखर पोखरेल र प्रदिप ज्ञावलीले उम्मेदवारी दिनपर्ने तर्क गरेपनि बाँकी स्थायी समितिका सदस्यहरुले दिन नहुने धारणा राखेका थिए । एमाले स्रोतका अनुसार ओलीले प्रधानमन्त्रीको उम्मेदवारीका लागी वामदेव गौतम र सुवास नेम्वाङलाई अगाढी सारेका थिए । वामदेव गौतमलाई उठाउँदा प्रचण्डसँगको गौतमको सम्बन्ध बिर्गान सकिने विश्लेषण ओलीको थियो । तर गौतमले आफुसँग पहिला भएको सहमतिअनुसार दलको उपनेता दिएमात्रै उम्मेदवारीका लागी तयार हुने बताएपछि ओलीको योजना फेल भएको थियो । विकल्पमा ओलीले आफ्ना प्रिय पात्र तथा दलका उपनेता सुवास नेम्वाङलाई अघि सार्न खोजेका थिए । भावी राजनीतिलाई ख्याल गर्दै नेम्वाङ अघि बढाउन खोजेका ओलीको प्रस्ताव उम्मेदवारीको छलफलबाटै तुहिएपछि नामका बारेमा छलफल नै हुन सकेन । नेम्वाङलाई उम्मेदवार बनाउँदा पार्टीको भावी पोर्टफोलियोमा वरिष्ठ भन्न सकिने बुझाईमा ओली पक्ष थियो । तर ओलीका यि दुबै योजनालाई एमाले स्थायी समितिले पारित हुन नदिएपछि एमाले अन्तत उम्मेदवारी नै नदिने निर्णयमा पुगको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy