Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

महिला उत्पिडनका विरुद्ध हिजो बन्दुक उठाउन वाध्य भइयो : सभामुख घर्ती

काठमाडौं, ७ भदौ । सभामुख ओनसरी घर्तीले परम्परागत पितृसत्तात्मक सत्ताले महिला माथि ठुलो उत्पिडन गरेकाले हिजो आफुहरु बन्दुक वोक्न वाध्य भएको वताइन् । आज राजधानीको पद्मकन्या क्याम्पसमा अखिल९क्रान्तिकारी०द्वारा आयोजित तिज विशेष कार्यक्रममा वोल्दै सभामुख घर्तीले भनिन् –‘ महिला उत्पिडनका विरुद्ध हिजो हामीले बन्दुक उठायौ,अब संविधान कार्यान्वयन गर्ने दायित्व नयाँ पुस्ताको हो।’ \"onsari_teej-750\"आर्थिक अधिकार विनाको अधिकार खोक्रो हुने वताउंदै सभामुख घर्तीले थपिन् ‘नेपालका सवै छोरीहरुले आफ्नो वावुसँग आर्थिक अधिकार लिनैपर्छ।’ नेपालमा महिलाहरुले बन्दुक वोक्न थालेपछि मात्र महिलाका मुद्दा सतहमा आएको वताउंदै माओवादी केन्द्रकी नेतृ जयपुरी घर्तीले भनिन्– ‘तर महिलाले वास्तविक अभिकार पाउन लडाइँ अझै वांकी छ।’ यसैगरी कार्यक्रममा अकी महिला नेतृ शशी श्रेष्ठले भनिन् –‘महिलाले आफ्नो लोग्ने मर्दैमा लाउने ,खाने जस्ता नैसर्गिक मानवअधिकारवाट वञ्चित हुनुपर्ने कुरितिको अन्त्य गर्नुपर्दछ।’ कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष अनिल शर्माले महिला अधिकारको पक्षमा आफुहरु निरन्तर लडिरहेको वताए । अखिल९क्रान्तिकारी०पद्मकन्या क्याम्पसकी अध्यक्ष वसन्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङ, महिला नेतृ देवी खड्का,धर्मशिला चापागाईं,रेणु दाहाल,रेणु चन्द लगायतका नेतृहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चर्चित नायिका रेखा थापा,लोकगायिका भुमिका गिरी लगायत कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies