Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

भारत–अष्ट्रेलियाबीच फाइनलका लागि भिडन्त सुरु

२०१५ को विश्वकप क्रिकेट फाइनल प्रवेशका लागि आयोजक अष्ट्रेलिया र भारतबीच खेल सुरु हुन भएको छ । एक दिन अघि भएको रोमाञ्चक खेलमा आयोजक न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै फाइनलमा पुगेको थियो । फाइनलमा न्युजिल्याण्डसँ भिडन्त पक्का गर्नका लागि अष्ट्रेलिया र भारत आमनेसामने हुन लागेका हुन् । घरेलु मैदानमा अष्ट्रेलियाले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको छ । २०११ को विश्वकपमा भारतले क्वाटरफाइनमा बिहीबारकै दिन अष्ट्रेलियालाई पराजित गरेको थियो । सो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । संयोगले आज पनि बिहीबार नै परेको छ । तर, घरेलु भूमिमा जित निकाल्दै भारतसँग बदला लिन अष्ट्रेलियाको लागि राम्रो अवसर आएको छ । टस जित्दै ब्याटिङ रोजेपछि अष्ट्रेलियालाई फाइदा पुग्ने देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । अहिलेसम्म अष्ट्रेलियाले चार र भारतले दुई पटक विश्वकप क्रिकेट जितेका छन् । २००३ को फाइनलमा अष्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गरेको थियो । अष्ट्रेलियाले ६ पटक फाइनलमा स्थान सुरक्षित गर्दा भारतले ३ पटक फाइनल खेलेको इतिहास छ । यी दुई बीचको ११७ एकदिवसीय खेलमा अष्ट्रेलिया बलियो देखिएको छ । अष्ट्रेलियाले ६७ खेल जित्दा भारतले ४० खेल जितेको छ । भारतले बंगलादेश र अष्ट्रेलियाले पाकिस्तानलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE