Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कानुनी सर्वोच्चताको अपमान लोकतन्त्रमा स्विकार्य हुँदैन

[caption id=\"attachment_97563\" align=\"alignleft\" width=\"300\"]\"dipendra_jha\" दिपेन्द्र झा[/caption] सबैभन्दा पहिले मुलुकको कानुनी सर्वोच्चताको सबैले सम्मान गर्नैपर्दछ । लोकतन्त्रको पहिलो खुट्कीलो नै कानुनी सर्वोच्चता हो । कानुनी सर्वोच्चतालाई नमान्ने वा त्यो भन्दा बाहिर जाने तथा त्यसको अपमान गर्ने काम लोकतन्त्रमा स्विकार्य हुदैन । सर्वोच्चले लोकमान कार्कीलाई दिएको आदेसको उनले पनि सम्मानकासाथ स्वीकार गर्नुपर्दछ भन्ने मलाई लाग्छ । लोकमान कार्की अख्तीयार प्रमुख भएपछिपनि उनलाई नै त्यस्तो आरोप लाग्नु र त्यसको जवाफ अदालतलाई दिने प्रकृयामा समेत उनले असहयोग गर्नुले यतिबेला धेरै खालका आशंकाहरु समेत जगाएको छ । नयाँ संविधानले महाअभियोग कसरी लगाउने र त्यसपछि आरोपीको अवस्था के हुने भन्ने कुरा स्पष्ट उल्लेख गरेको छ । त्यहि संवैधानीक प्रावधान अनुसार संसदमा हिजो ११ सदस्यीय कमिटी पनि बनेको छ । उक्त समितिले उनको मात्र होइन अरु आरोपीहरुको पनि महाअभियोगको मुद्धा दर्ता गर्न सक्छ । त्यसपछि कानुनसम्मतढंगले उनीहरुलाई महाअभियोग लगाइ अदालतले आवश्यक कारवाही गर्न सक्दछ । संवैधानीक दायित्वमा रहेकाहरुले देशको संविधानले कल्पना गरेको र मुलुकले दिएको अधिकारको दुरुपयोग गर्छ भने त्यतिबेला संसदले जनप्रतिनीधि भएको हिसाबले कारवाहिको लागि पहल गर्नै पर्दछ । त्यो व्यक्ति जो सुकै किन नहोस, उसले आफ्नो पदिय जिम्मेवारीको गलत प्रयोग गरेमा राज्य विरुद्धको महाअभियोग लगाएर कारवाही गरिनुपर्छ भन्ने मेरो बुझाई हो । तर अभियोग लागेपछि त्यसलाई हेर्नेे र राम्ररी अध्ययन गर्ने विषयलाई पनि महत्वपूर्ण नै रहन्छ । महाअभियोगको पनि लामो प्रक्रिया हुन्छ, त्यसको आधारमा अभियोगबारे सर्वोच्चले आदेस जारी गरी पदमुक्त देखी अन्य कारवाही प्रकृयाहरु समेत हुन दिलाउन सक्दछ । (झा, राजनीतिक विष्लेषक हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending