Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

महिन्द्रा“उदय”योजनासँगै Bigolero Pik-UP गाडी लन्च

\"mahindra-750\"काठमाडौं, १३ कात्तिक । अग्निइन्कर्पोरेट प्रा.लि. ले कम्पनी र आफ्नापिक–अपग्राहककाबिचको सम्बन्धलाई अझै प्रगढ बनाउने उद्देश्य अनुरुप ल्याएको महिन्द्रा “उदय” योजना अन्तर्गत सेवाग्राहीहरुले विभिन्न सेवा सुविधा प्राप्तगर्नुका साथै विशेष सर्भिसिङ र अन्य सेवाहरुबाट लाभान्वित भएका छन् । आफ्ना हरेक सेवाग्राहीहरुकोे सपनाको कदर गर्दै ति सपनाहरुलाई पूरा गर्ने उद्देश्य अनुरुप“उदय”नामक यो योजना लागू गरिदै आएको कम्पनीले जनाएको छ । महिन्द्राले ल्याएको यस योजनामा सहभागी ग्राहकहरुका लागि सदस्यता कार्ड प्रदान गरिएको छ र सोहि कार्डको माध्यमद्वारा नजिकैको ग्राहकहरुले अग्नि डिलरहरुबाट विभिन्न सुविधाहरुको लाभ प्राप्तगर्दै आएका छन् ।उदय योजनाले मुख्य गरी रू. २००,०००÷– को निःशुल्क दुर्घटना जीवनबीमा, SLC माउत्कृष्ट २५ छात्र–छात्रालाई रू. २५,०००÷– को छात्रवृत्ति, स्पेयर पार्ट्स र लुब्रिकेन्टमा १५५ छुट रथप एक फ्रि सर्भिस, रू. २०० को मोबाइल रिचार्ज कार्ड, परिवारका सदस्यहरुकालागिमहिन्द्रा सर्भिस क्याम्पमा ग्राहयता प्रदानगर्नुका साथै अन्य वार्षिक लाभदायक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । साथै नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडीहरुको बिक्रेताको रुपमा रहेको अग्निइन्कर्पोरेटेड, महिन्द्राले दीपावलीको शुभअवसरमा नेपाली बाटोहरुमा सहज र सरल रुपमा गुडाउन सकिने बिगकार्गो बक्स -9 ft long_, 1500kg पेलोड, बिगपावर र बिगकम्फर्टेबलक्यबिन सहितको \"Big Bolero Pick-UP\"नेपाली बजारमा ल्याएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending