Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यस्तो छ चर्चित बलिउड नायिका दिपीका पादुकोणको फिटनेस मन्त्र

\"Deepika-Padukone\"एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणको फिगरको खुबै बयान हुन्छ । डान्समा उत्तिकै अगाडि पादुकोणको फिगर फिटनेसबाट धेरै युवती लोभिने गर्छन् । फ्यानलाई लाग्दो हो– दीपिकाको जस्तो फिगर कसरी बनाउने ? तर, कमैलाई थाहा होला उनको फिटनेस रहस्य । अब भने उनले सार्वजनिक गरेकी छिन् आफ्नो फिटनेस मन्त्रः उनी भन्छिन्, ‘सबैभन्दा पहिले यो ठान्नुपर्छ कि फिटनेस जीवन जिउने एक तरिका हो । फिटनेसमा चासो राख्नेले यो कुरा ध्यान दिनु जरुरी छ । यसलाई आफ्नो दिनचर्याको एक हिस्सा बनाउनु आवश्यक हुन्छ । हरेक दिन योगासन फिटनेसका लागि आवश्यक पर्छ । प्रतिदिन कम्तीमा ३० मिनेट योगासन गर्नुपर्छ । आसन ध्यानपूर्वक गर्नुपर्छ जसका कारण शरीरका महत्वपूर्ण भागको मोटोपन नियन्त्रण हुन्छ । फिटनेसका लागि पेट नियन्त्रण गर्नु महत्वपूर्ण काम हो । यसका लागि टमी टक्स क्रन्चेस (पेट घटाउने कसरत) गर्नु आवश्यक हुन्छ । मांसपेशी घटाउन तथा कसिलो पार्न यो निकै राम्रो कसरत हो । हरेक दिन यो कसरत गर्दा पेटको आकार सुडौल बन्छ । पुसअप, पुलअपजस्ता स्ट्रेन्थनिङ गतिविधिले पनि शारीरिक फिटनेसमा राम्रो प्रभाव पार्छ । यस्ता कसरत हरेक दिन नछुटाउनु बेस हुन्छ । हरेक दिनको डान्सिङले पनि शारीरिक फिटनेसमा ठूलो भूमिका खेल्छ । डान्सका लागि केही समय छुट्याउँदा फाइदा गर्छ । डान्स नगर्ने भए दैनिक चलायमान हुने तथा हिँडडुल भने गर्नैपर्छ । हरेक दिन बिहान अन्य कसरत सकेपछि शरीर स्ट्रेच गर्नाले पनि शरीर कसिलो तथा फिट बन्न मद्दत मिल्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: