Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कतार एयरवेजद्वारा बिजनेश क्लासमा एक्सक्लुसिव कम्पानियन अफर सार्वजनिक

[caption id=\"attachment_91437\" align=\"alignleft\" width=\"454\"]\"qutar\" qatara irways logo[/caption] काठमाडौं, १८ कात्तिक । कतार एयरवेजले आफ्नो अनबोर्ड “वल्र्ड्स बेष्ट बिजनेश क्लास” अन्तर्गत एक्सक्लुजिव कम्पानियन अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एयरवेजले एकसाथ यात्रा गर्ने योजना बनाएका जोडीका लागि उत्कृष्ट यात्रा अनुभव प्रदान गर्ने उद्देश्य रहेको जानकारी दिएको छ । सन् २०१६ नोवेम्बर १ देखि ७ सम्म जोडी, साथी तथा परिवारले “टू सिट््स, वान ग्रेट अफर” योजनाको फाइदा उठाउन सक्नेछन् । सन् २०१६को १५ नोवेम्बर देखि सन् २०१७को १५ जून सम्म कतार एयरवेजको विश्वब्यापी सञ्जालमा यात्राका लागि योजनाको सदुपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै, प्रमोशन अवधि भर कतार एयरवेजको लोयल्टि प्रोग्राम प्रिभ्लेज क्लबका सदस्यले हरेक बुकिङमा दोब्बर क्यूमाइल प्राप्त गर्न सक्नेछन् । यस योजना मार्फत फाइदा उठाउनका लागि यात्रुले www.qatarairways.com/np लगअन, +९७७ १ ४४४०४६७मा फोन वा नजिकको ट्राभल एजेन्टसँग सम्पर्क गर्न सक्नेछन् । “अहिलेको ब्यस्त होलिडे सिजनमा सार्वजनिक गरिएको यो अफरले परिवार तथा यात्राको बारेमा सोची रहेका मानिसलाई आफ्ना नजिकका मानिससँग वल्ड बेष्ट बिजनेश क्लासको अनबोर्ड लग्जरीको अनुभव लिन उल्लेख्य मात्रामा सघाउने छ” कतार एयरवेजका चिफ कमर्शियल अफिशर डा. ह्यूग डनलिभिले भने “यसले हाम्रा यात्रुलाई आफ्ना नजिकका मानिससँग यात्राको मिठो अनुभव आफ्नो स्मृतिमा सदाका लागि सजाइराख्न उल्लेख्य सहयोग पुग्ने हाम्रो विश्वास छ ।” आफ्ना यात्रुलाई यात्राको समयमा उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ कम्पनीले विभिन्न लग्जरी ब्राण्ड्ससँग सहकार्य गर्दै आइरहेको छ । उदाहरणका लागि कम्पनीले यात्रुका लागि यात्राको समयमा अनबोर्ड चकलेटको मज्जा दिने सोचका साथ लग्जरी फ्रेञ्च चोकोलाटियर भालरोहना तथा कतार एयरवेजका हेड सेफ नोबु माट्सुहिसा लगायत विश्व प्रख्यात शेफहरु मार्फत इनफ्लाइट डायनिङ अनुभव लिन सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies